Trending
Prev Story
Next Story

आजको राशिफल | आश्विन २८, २०८३ | दैनिक राशिफल नेपालीमा

Ekantipur •
October 14, 2026 • 12:00 AM
3
3 reads 0 reactions

आजको राशिफल पढ्नुहोस्। आश्विन २८, २०८३ का लागि मेषदेखि मीनसम्म सबै १२ राशिको दैनिक भविष्यफल, प्रेम, स्वास्थ्य, करियर र धन सम्बन्धी जानकारी नेपालीमा।

आजको राशिफल | आश्विन २८, २०८३ | दैनिक राशिफल नेपालीमा

आजको मार्गदर्शन जान्न आफ्नो राशिचिन्ह चयन गर्नुहोस्

कतै कुनै बैठकमा सहभागिता जनाउनुपर्ला । तपाईंको कुराको मान राखिनेछ । समग्रमा दिन राम्रै रहनेछ ।

पारिवारिक वातावरण सुमधुर रहनेछ । कुनै कुराको आकस्मिक लाभ होला । विविध कुराले गर्दा मन प्रसन्न रहला ।

कुनै कुरालाई लिएर छलफल हुन सक्छ । समसामयिक कुरामा जोड दिइनेछ । जसरी पनि आफ्नो काम सक्न लागिपरिनेछ ।

कुनै कामको पदीय कार्यभार सम्हाल्नुपर्ला । सामाजिक कार्यमा संलग्न हुनुपर्ला । कुनै कुराको आकस्मिक लाभ हुन सक्छ ।

आत्मीयजनसित भेटघाट हुन सक्छ । कुनै कुराले मनमा हौसला बढ्नेछ । पारिवारिक वातावरण सुमधुर रहला ।

कुनै कुराले गर्दा मनमा दोधार हुन सक्छ । पारिवारिक कुरामा जोड दिनुपर्नेछ । सकारात्मक सोचमा रहन सके सबै कुरामा सहजता हुनेछ ।

समसामयिक कुरालाई जोड दिइनेछ । आगामी कामकाबारे विचार विमर्श हुनेछ । आफैंले आफ्नो सहजताबारे विचार गरिनेछ ।

कतै जाने प्रबन्ध मिल्न सक्छ । समसामयिक कुरा विचारी चल्ने प्रयास हुनेछ । इच्छाभोजन गर्ने अवसर जुट्नेछ ।

मन उत्साहित बन्दा काममा सहजता हुनेछ । कुनै आर्थिक कार्यमा संलग्न हुनुपर्ला । समयलाई आफू अनुरूप तह लगाइनेछ ।

कुनै कुराले नजानि“दो गरी टाउको दुखाउन सक्छ । अत्यावश्यक कुरामा जोड दिइनेछ । आफैंले आफ्नो अनुकूलताको विचार गरिनेछ ।

आगामी कामकाबारे विचार गरिनेछ । समयावस्था विचारेर आफूलाई तह लगाइनेछ । सकारात्मक सोचले काम सक्न लागिपरिनेछ ।

तनमन स्वतःस्फूर्त रहनेछ । पारिवारिक भेटघाट हुनेछ । विविध कुराले गर्दा मन खुसी रहनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
आजको राशिफल :  कुन राशिलाई लाभ, कुन राशिलाई सावधानी ?आज मिति २०८३ कात्तिक २१ गते शनिबार

आजको राशिफल : कुन राशिलाई लाभ, कुन राशिलाई सावधानी ?आज मिति २०८३ कात्तिक २१ गते शनिबार

आज मिति २०८३ कात्तिक २१ गते शनिबार चन्द्रमा:कन्या राशि नक्षत्र:चित्रा तिथि: त्रयोदशी (कृष्ण पक्ष) तिथि:त्रयोदशी (कृष्ण पक्ष) मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको ग्रह स्थितिले तपाईंलाई...

#आजको #राशिफल
Compare →
Nagarik News
3d ago
३५ वर्षको दोष कि आजको जवाफदेहिता ? 

३५ वर्षको दोष कि आजको जवाफदेहिता ? 

कुनै दल वा सरकारको पक्षविपक्षमा सीमित हुनुहुँदैन। यो नेपाली नागरिकको क्रयशक्ति, जीवनस्तर, आर्थिक अवसर र राज्यप्रतिको उत्तरदायित्वसँग जोडिएको विषय हो।

#आजको
Compare →

Related Stories

National (Nepal)
Build #2612