काठमाडौं- आज २०८३ कात्तिक २८ गते शनिवार, तदनुसार १४ नोभेम्बर २०२६, ११४७ कछलाथ्व पञ्चमी । आज कार्तिक शुक्ल पञ्चमी (राति ११:४० बजेसम्म), विश्व मधुमेह दिवस, सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, सूर्योदय: बिहान ०६:२३ बजे, सूर्यास्त: साँझ १७:१२ बजे । आजको दिन तपाईंको राशि अनुसार कस्तो रहने छ ? काम, व्यवसाय, प्रेम, पारिवारिक सम्बन्ध, आर्थिक अवस्था र स्वास्थ्यमा कस्तो प्रभाव पर्ला ? आउनुहोस्, आजको दैनिक राशिफल पढौँ ।
Read full story at source ( kalakarmi.com )