National (Nepal)
काठमान्डु टस जितेर बलिङमा
अस्ट्रेलियाका महान् ब्याटर वार्नरले काठमान्डुको ब्याटिङ सम्हाल्दा शीर्ष स्थानमा रहेको कर्णाली याक्सलाई चुनौती दिनेछन्।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
National (Nepal)
अस्ट्रेलियाका महान् ब्याटर वार्नरले काठमान्डुको ब्याटिङ सम्हाल्दा शीर्ष स्थानमा रहेको कर्णाली याक्सलाई चुनौती दिनेछन्।
National (Nepal)
दुईवटा गाडीमा लोड गरिएको गाँजासहित समातिएका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ ।
National (Nepal)
१ सय २५ जना क्षमता रहेको कारागारमा आइतबारसम्म ४ सय ७३ जना कैदीबन्दी भरिएका छन् । क्षमताभन्दा बढीपछि साँघुरो कोठामा कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।
National (Nepal)
न्यायाधीशहरूले बिचौलिया इनम सापकोटासँग न्यायाधीशको भेट र सम्बन्ध, संवैधानिक इजलास गठनको विवाद, प्रधानन्यायाधीशको नाम लिँदै लेनदेन भएको भनिएको विषय र छानबिन समिति गठनको विषय उठाउँदै आएका छन् ।
National (Nepal)
हुथीको हमलाका कारण साउदीका विमानस्थलबाट झन्डै आधा उडान रद्द, दमाम–काठमाडौं उडान ठप्प, अन्तर्राष्ट्रिय उडानमा अवरोधका कारण बिदा सकिन लागेका र एक्जिट भिसाको म्याद गुम्न लागेका श्रमिक चिन्तित
National (Nepal)
यहाँका समस्या राख्न सिंहदरबार पुग्न नपरोस्, आफ्नो सांसदलाई यहीँबाट गुनासो सुनाउन पाइयोस् भनेर सचिवालय स्थापना गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।
National (Nepal)
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी न्यायाधीशलाई महाभियोगको त्रास पैदा गरिनु नहुने र न्यायाधीश आफैंले पनि त्यस्तो फोबिया बनाउनु नहुने बताउँछन् ।
National (Nepal)
फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा घाइते पासवानलाई सेनाको हेलिकप्टरबाट आइतबार काठमाडाैं लगिएको हो।
National (Nepal)
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ४ जेठ २०८२ मा यो फैसला सुनाएको थियो । फैसलाको पूर्णपाठ हालै मात्र सार्वजनिक भएको हो ।
National (Nepal)
संसदीय सुनुवाइ समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेको छ ।
National (Nepal)
सिड्नी, तास्मानिया र एडिलेडमा नोभेम्बर ७, १४ र २८ मा तथा अन्य सहरमा अर्को वर्ष महोत्सव हुँदैछ।
National (Nepal)
लक्ष्मीपूजाका लागि माटाका पाला किन्न उपभोक्ता पुग्न थालेपछि भक्तपुरका कुमालेहरू उत्पादन र बिक्री दुवैमा व्यस्त देखिएका छन्।