National (Nepal)
केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली
भारतको उत्तराखण्डस्थित रुद्रप्रयागस्थित केदारनाथ मन्दिर खुलेको सिजनमा राम्रो आम्दानी हुने भएकाले दुई हजारभन्दा बढी नेपाली यात्रु, सामान बोक्ने र होटल सञ्चालनका लागि त्यहाँ पुग्छन् ।