Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2525 Indexed in Feed
Read Count 13300 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

338 stories
नेप्सेमा उत्साह कायमै, ३१ अंकको वृद्धि र साढे ८ अर्बको सेयर किनबेच Business & Economy
Business & Economy
2w ago

नेप्सेमा उत्साह कायमै, ३१ अंकको वृद्धि र साढे ८ अर्बको सेयर किनबेच

अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से १.१८ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ९५.६० अंकमा उक्लेको हो ।

#शेयर-बजार #नेप्से #अंक
३ महिनामा १६ अर्ब २३ करोड रूपैयाँ एफडीआई प्रतिबद्धता Business & Economy
Business & Economy
2w ago

३ महिनामा १६ अर्ब २३ करोड रूपैयाँ एफडीआई प्रतिबद्धता

उद्योग विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ।

#मार्ग #रुट #एफडीआई
पैसा धेरै भएपछि राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत डेढ खर्ब झिक्दै Business & Economy
Business & Economy
2w ago

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत डेढ खर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो ।

#रकम #निक्षेप #संकलन
नेतान्याहुको गठबन्धनले चुनावी अनुमानलाई उछिनेपछि इजरायली सेयर बजारमा गिरावट Business & Economy
Business & Economy
2w ago

नेतान्याहुको गठबन्धनले चुनावी अनुमानलाई उछिनेपछि इजरायली सेयर बजारमा गिरावट

बहुमतका लागि आवश्यक सिट जित्न नसकेपछि इजरालयमा सरकार गठनमा अनिश्चितता बढेको छ । नयाँ सरकार बन्न नसके फेरि चुनाव हुन सक्ने सम्भावनाले पनि लगानीकर्ता चिन्तित छन् ।

#शेयर-बजार #गठबन्धन #सिट
मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने सडकको ठेक्का तोडियो, ३८ करोड २३ लाख जरिवाना Business & Economy
Business & Economy
2w ago

मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने सडकको ठेक्का तोडियो, ३८ करोड २३ लाख जरिवाना

२०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ ।

#ठेक्का #वैशाख #सम्पन्
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य Business & Economy
Business & Economy
2w ago

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

२७ करोड २२ लाख रुपैयाँ लागतको आयोजना पटक–पटक म्याद थप्दा पनि ४७ प्रतिशत मात्र प्रगति भएपछि सम्झौता रद्द गरिएको हो।

#पटक #प्रगति #ठेक्का
जियोको आईपीओ सफल भएपछि अम्बानी परिवारले मनायो भव्य उत्सव Business & Economy
Business & Economy
2w ago

जियोको आईपीओ सफल भएपछि अम्बानी परिवारले मनायो भव्य उत्सव

सूचीकरणको पहिलो दिन कम्पनीको शेयर २१ प्रतिशतभन्दा बढी बढ्दै बजार पूँजीकरण १२.५ खर्ब भारतीय रुपैयाँ पुगेको छ ।

#भारतीय #शेयर #पूँजीकरण
१२ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति? Business & Economy
Business & Economy
2w ago

१२ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५२.६६मा, युरो रु १६९.८३मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #मुद्रा #१५२
एनएमबी बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सम्झौता Business & Economy
Business & Economy
2w ago

एनएमबी बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सम्झौता

यो प्रविधि प्रयोग गरी ग्राहकले झन्झटबिनै अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकको भनाइ छ ।

#रकम #भिजा #स्थानान्तरण
Build #2612