Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12366 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

332 stories
साइबर ठगीको पैसा रोक्न एकै छानामुनि प्रहरी, बैंक र टेलिकम Business & Economy
Business & Economy
1w ago

साइबर ठगीको पैसा रोक्न एकै छानामुनि प्रहरी, बैंक र टेलिकम

डिजिटल माध्यमबाट हुने ठगी न्यूनीकरण गर्न र पीडितको पैसा तत्काल रोक्का गर्न सरकारले शुक्रबारदेखि प्रहरी, बैंक, वालेट र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलाई एकै ठाउँ राखेर चौबिसै घण्टा सञ्चालनमा रहने ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सुरु गर्दै छ ।

#साइबर #ठगी #एकीकृत
परम्परा जोगाउन असर्फी विनिमय Business & Economy
Business & Economy
1w ago

परम्परा जोगाउन असर्फी विनिमय

अर्थतन्त्र सुस्त भए पनि सुनचाँदीप्रतिको आकर्षण घटेन, बिहीबार बबरमहलस्थित टक्सार कार्यालयमा अबेरसम्म ग्राहकको लामो लाइन देखियो।

#सुनचाँदी #अर्थतन्त्र #सुन
गाउँभरि सयपत्री फुल्यो, बजार खोज्दै सिदिङ्वाका किसान Business & Economy
Business & Economy
1w ago

गाउँभरि सयपत्री फुल्यो, बजार खोज्दै सिदिङ्वाका किसान

सिदिङ्वा गाउँपालिकाका १० जना किसानले १६ हजार बिरुवा हुर्काएर उत्पादन गरेको फूल फुङलिङमा प्रतिकिलो दुई सय रुपैयाँमा बेच्ने तयारी गरेका छन् ।

#सिदिङ्वा #सयपत्री #किसान
रिलायन्स स्पिनिङ मिल्सकाे ३० प्रतिशत नगद लाभांश Business & Economy
Business & Economy
1w ago

रिलायन्स स्पिनिङ मिल्सकाे ३० प्रतिशत नगद लाभांश

संस्थापक शेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित, सर्वसाधारण शेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित

#लाभांश #शेयरधनी #गोल्याण
बैंक अफ इंग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय Business & Economy
Business & Economy
1w ago

बैंक अफ इंग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय

बेलायतको केन्द्रीय बैंकले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पुर्‍याएको हो ।

#ब्याजदर #केन्द्रीय #बेलायत
लेगुवा बजार अनुगमन, ४७ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट Business & Economy
Business & Economy
1w ago

लेगुवा बजार अनुगमन, ४७ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायको संयुक्त टोलीले लेगुवाका करिब एक दर्जन किराना तथा खुद्रा पसलमा अनुगमन गरेको थियो ।

#अनुगमन #लेगुवा #प्रशासन
एकै दिन एउटै सेयर किन्न र बेच्न सकिने ‘इन्ट्राडे ट्रेडिङ’ को तयारी Business & Economy
Business & Economy
1w ago

एकै दिन एउटै सेयर किन्न र बेच्न सकिने ‘इन्ट्राडे ट्रेडिङ’ को तयारी

यस्तो कारोबारमा पहिले आफूसँग भएको सेयर बिक्री गरी सोही दिन पुनः खरिद समेत गर्न सक्छन् ।

#बिक्री #गरी #सोही
गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त Business & Economy
Business & Economy
1w ago

गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

तिहारका बेला मात्रै गुण्डुबाट मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।

#फूल #गुण्डु #किसान
महँगीले चाडपर्व धान्नै मुस्किल, उत्पादन बेचेर तिहार खर्च जुटाउँदै Business & Economy
Business & Economy
1w ago

महँगीले चाडपर्व धान्नै मुस्किल, उत्पादन बेचेर तिहार खर्च जुटाउँदै

आफ्नै खेतबारीमा उब्जाएका वस्तु बिक्री गरेर परिवारले पर्व खर्च जुटाइरहेका छन्, तर बढ्दो महँगीले उनीहरूको चाडपर्व कठिन बनाएको छ।

#खर्च #बिक्री #महँगी
Build #2612