Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 891 Indexed in Feed
Read Count 5832 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

891 stories
अमेरिका–इरानबीच युद्ध टार्न कतारको प्रयास, तेहरानमा १२ घन्टाभन्दा लामो वार्ता World News
World News
2w ago

अमेरिका–इरानबीच युद्ध टार्न कतारको प्रयास, तेहरानमा १२ घन्टाभन्दा लामो वार्ता

अमेरिका र इरानबीच युद्धको खतरा बढिरहेका बेला कतारले दुवै देशलाई फेरि वार्तामा बसाउने प्रयास थालेको छ।

#अमेरिका #इरानबीच #युद्ध
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन National (Nepal)
National (Nepal)
2w ago

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन्।

#बडीमालिका #भारी #पर्यटक
मुर्माटपबाट देखिएको स्वर्गजस्तै रारा Entertainment & Cinema
Entertainment & Cinema
2w ago

मुर्माटपबाट देखिएको स्वर्गजस्तै रारा

मनमा लामो समयदेखि सजिएको सपना बिस्तारै वास्तविकतामा बदलिँदै थियो। ताल्चा विमानस्थल वरिपरि २०–३० वटा घर भएको सानो बस्ती रहेछ। तीमध्ये धेरैजसो हवाईमार्गबाट आउने जाने पर्यटकलाई लक्षित गरेर बनाइएका होमस्टे थिए।

पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको प्रश्न- निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने? Politics & Governance
Politics & Governance
2w ago

पत्रकार पक्राउ प्रकरणमा विश्वप्रकाशको प्रश्न- निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने?

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना सकिएको नमान्न सरकारलाई आग्रह गरेका छन्।

#पत्रकार #विश्वप्रकाश
मलाई पनि इशारा दिऊँ दिऊँ भो! Education & Youth
Education & Youth
2w ago

मलाई पनि इशारा दिऊँ दिऊँ भो!

'बिहे नगर्ने सर?' अकस्मात् प्रश्न गरी उसले। उसका प्रश्नले छुट्टै झन्का दियो। अरूको भन्दा उसको प्रश्नलाई अलग रूपमा लिएँ। त्यसले तरङ्गित बनायो मलाई। जबाफ दिनै सकिनँ।

#मलाई #दिऊँ
पत्रकार र मिडियामाथि धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू) National (Nepal)
National (Nepal)
2w ago

पत्रकार र मिडियामाथि धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

पत्रकार र मिडियामाथि प्रहरी धरपकडको विरोधमा माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

#पत्रकार #मिडियामाथि #धरपकड
यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी National (Nepal)
National (Nepal)
2w ago

यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ। उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।

#कारागार #डोल्पा #सुरूङ
प्रेस स्वतन्त्रता विपरीत गरिएको गिरफ्तारीको जबाफ चाहिन्छ– जनार्दन शर्मा Politics & Governance
Politics & Governance
2w ago

प्रेस स्वतन्त्रता विपरीत गरिएको गिरफ्तारीको जबाफ चाहिन्छ– जनार्दन शर्मा

'सरकार कसले चलाइरहेको छ? चेन अफ कमान्ड किन त्यहाँभित्र छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,' शर्माले लेखेका छन्।

#शर्मा
पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न नेकपाको माग Politics & Governance
Politics & Governance
2w ago

पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न नेकपाको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने प्रहरी गतिविधिको विरोध गरेको छ।

#नेकपा
Build #2612