Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 891 Indexed in Feed
Read Count 5825 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

891 stories
एक रातले बदलिएको जीवन! Education & Youth
Education & Youth
2w ago

एक रातले बदलिएको जीवन!

मैले मायालाई चाहेर पनि साथ दिन सक्दिनँ। मैले उनलाई सान्त्वना दिँदै भनेँ, 'संसार ठूलो छ। जीवन एकपल्ट मात्र पाइन्छ। यत्ति छिट्टै हिम्मत हार्नु हुँदैन। मरेर बाँच्नुभन्दा बाँचुन्जेल बाँच्नु ठूलो कुरो हो। विचार तिम्रो। बरु तिम्रो खुसीमा मैले गर्ने सहयोग गर्नेछु।'

#मैले #जीवन #तिम्रो
मिडिया हाउस र पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन Politics & Governance
Politics & Governance
2w ago

मिडिया हाउस र पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

‘पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगे जे–जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्‍यो, यो विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ,’ उनले भने।

#छानबिन
कहाँ हराउँदै छ शिक्षकको मुस्कान? Education & Youth
Education & Youth
2w ago

कहाँ हराउँदै छ शिक्षकको मुस्कान?

हामीले शिक्षकबाट कस्तो व्यवहार चाहेका छौँ भन्ने कुरा स्पष्ट छ। हामी चाहन्छौँ, शिक्षक विद्यार्थीप्रति संवेदनशील होऊन्, उत्साहका साथ पढाऊन्, नयाँ कुरा सिक्न तयार होऊन् र विद्यार्थीलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरून्।

#शिक्षक #हामी #होऊन्
दुइटा रड र चुलेसी प्रयोग गरी खनेका थिए सुरूङ, भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन National (Nepal)
National (Nepal)
2w ago

दुइटा रड र चुलेसी प्रयोग गरी खनेका थिए सुरूङ, भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन

‘त्यहाँ बलौटे माटो देखियो। त्यो हातले नै खन्न र खोस्रन मिल्ने खालको थियो,’ उनले भने, ‘आठ जना मिलेर धमाधम खनेका भए एकै दिनमा पनि सुरूङ तयार भएको हुन सक्छ।’

#खने #सुरूङ
सर्वोच्चका विवादित न्यायाधीशमाथि कारबाहीबारे सांसदहरूले रविलाई सुझाएका तीन विकल्प Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्चका विवादित न्यायाधीशमाथि कारबाहीबारे सांसदहरूले रविलाई सुझाएका तीन विकल्प

न्यायालयमा पछिल्लो समय देखिएको समस्याबारे पार्टीले के गर्नुपर्ने हो भनेर रविले चासो राखेका थिए।

विवादित न्यायाधीशमाथि सम्भावित महाभियोगबारे रविले गरे सांसदहरूसँग छलफल Politics & Governance
Politics & Governance
2w ago

विवादित न्यायाधीशमाथि सम्भावित महाभियोगबारे रविले गरे सांसदहरूसँग छलफल

‘महाभियोग लगाउन पर्याप्त आधार र प्रमाण छ कि छैन? कति बलियो छ? भन्ने जिज्ञासा राख्नुभयो,’ उनले भने

तीन दिनको झरीपछि खुलेको काठमाडौंको आकाश, देखिए हिमाल (तस्बिरहरू) Science & Climate
Science & Climate
2w ago

तीन दिनको झरीपछि खुलेको काठमाडौंको आकाश, देखिए हिमाल (तस्बिरहरू)

चन्द्रागिरिबाट काठमाडौं उपत्यका र वरपरका पहाडी भूभागसँगै हिमालका दृश्यसमेत देखिएका छन्।

#काठमाडौं #देखिए #हिमाल
कहाँ हरायो गोपाल वंशभन्दा पहिलेको समाज? Opinion & Editorial
Opinion & Editorial
2w ago

कहाँ हरायो गोपाल वंशभन्दा पहिलेको समाज?

राज्य बन्नुभन्दा पहिले पनि समाज थियो। राजा, राज्य र वंशावलीबिना समाज कसरी व्यवस्थित हुन्थ्यो? नेपालको प्राचीन इतिहासमा यो प्रश्न किन महत्त्वपूर्ण छ?

#पहिले #राज्य
फ्रान्समा फेरि हुन लागेको प्रदर्शन हिंसात्मक बन्न नदिन ७० हजार प्रहरी परिचालन National (Nepal)
National (Nepal)
2w ago

फ्रान्समा फेरि हुन लागेको प्रदर्शन हिंसात्मक बन्न नदिन ७० हजार प्रहरी परिचालन

हेलोविनकै दिन हुन लागेको प्रदर्शनमा दुई साताअघि भएको हिंसा र लुटपाट दोहोरिन सक्ने आशंका अधिकारीहरूले गरेका छन्।

#लागे #प्रदर्शन
विश्वभन्दा २० वर्षअघि नै जनसंख्याको शिखरमा पुग्दै नेपाल Opinion & Editorial
Opinion & Editorial
2w ago

विश्वभन्दा २० वर्षअघि नै जनसंख्याको शिखरमा पुग्दै नेपाल

नेपालमा जनसंख्या घट्दै जाँदा काम गर्ने उमेरका मानिस पनि कम हुँदै जानेछन्। तर भविष्यको नेपाल आजको भन्दा बढी पढेलेखेको हुनेछ। नयाँ अध्ययनले सन् २३०० सम्मको नेपालको जनसंख्या, उमेर र शैक्षिक अवस्थाको प्रक्षेपण गरेको छ।

#जनसंख्या #उमेर
Build #2612