Health & Wellness
स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौ लगिँदै
उनलाई लिन सेनाको हेलिकप्टर इलाम आउॅदै गरेको इलाम अस्पतालले जनाएको छ।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Health & Wellness
उनलाई लिन सेनाको हेलिकप्टर इलाम आउॅदै गरेको इलाम अस्पतालले जनाएको छ।
National (Nepal)
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो।
World News
समुद्रमा टाढैबाट देखिने त्यो दीपस्तम्भ प्राचीन विश्वका ७ आश्चर्यमध्ये एक मानिन्थ्यो। शताब्दीयौंसम्म जहाजलाई बाटो देखाएको त्यो संरचना भुइँचालोका कारण क्रमशः क्षतिग्रस्त भयो। र, अन्ततः त्यसको अस्तित्व नै समाप्त भयो।
Politics & Governance
'उनीहरू सम्झौता गर्न चाहन्छन्। तर उनीहरू त्यति भरपर्दा छैनन्। सम्झौता गर्छन् र फेरि पछि हट्छन्,' ट्रम्पले भने।
Entertainment & Cinema
फिल्म 'जिरो' असफल भएपछि अभिनयबाट विश्राम लिएका शाहरूख खानले त्यो समय कसरी बिताए होलान्? उनले यसबारे एक अन्तर्वार्तामा भनेका छन्।
Sports
कर्णालीका लागि आजको खेल तेस्रो हुनेछ। काठमाडौंले भने दोस्रो खेल खेल्न लागेको हो।
Health & Wellness
सेतो कि खैरो? उसिना कि फ्रिजमा राखेर तताएको भात? भात खाने तरिकाले पनि रगतमा चिनीको मात्रा बढ्ने प्रक्रियामा फरक पार्छ? कुन तरिका स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ?
Politics & Governance
प्रधानमन्त्री र उनको टिमले हामीले सबै जानेका छौं, हामी मात्रै ठिक छौं र अरू सबै बदमास छन् भन्ने मानसिकताबाट काम गरेको देखियो। पासपोर्ट प्रकरणमा र अहिले पनि प्रधानमन्त्री कार्यालयको त्यही मानसिकताले काम गरेको छ।
Politics & Governance
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।
Education & Youth
ओल्लाघरेले यसपालि आँट गरे पुरै जहानलाई धोती पाटा मगाए तर आइतेले छानो फेर्न ऋण मागे जिम्वाल बाले पोहोरकै तमसुक थमाए!
Politics & Governance
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल बैठक आह्वान गरेको छ।
Politics & Governance
सरकार र गठबन्धन परिवर्तन हुँदैपिच्छे पदबाट हात धुनुपर्ने प्रदेश प्रमुखहरूको साझा नियतिको सिकार हुनबाट खापुङ भने निरन्तर जोगिँदै आए।