Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 889 Indexed in Feed
Read Count 5770 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

889 stories
संसद् बैठक बोलाउन र संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग Politics & Governance
Politics & Governance
2w ago

संसद् बैठक बोलाउन र संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेस संसदीय दल बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ।

#संसदीय #छानबिन #गठन
वार्नर आए, मिलर अझै आएनन्, काठमाडौं र कर्णालीको प्लेइङ–११ यस्तो Sports
Sports
2w ago

वार्नर आए, मिलर अझै आएनन्, काठमाडौं र कर्णालीको प्लेइङ–११ यस्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
विद्या आएपछि एमालेमा 'विद्रोह' कमजोर भयो कि बलियो? Politics & Governance
Politics & Governance
2w ago

विद्या आएपछि एमालेमा 'विद्रोह' कमजोर भयो कि बलियो?

एमालेमा ओलीविरूद्धको विद्रोह अहिले कमजोर देखिन्छ, तर भण्डारीको पुनरागमनले त्यसलाई पुनर्जीवित गर्ने सम्भावना पनि खुला राखेको छ।

#एमा #विद्रोह #कमजोर
१० दिनमै १० करोड कमाउने यस वर्षको पहिलो फिल्म बन्यो 'कबड्डी ५' National (Nepal)
National (Nepal)
2w ago

१० दिनमै १० करोड कमाउने यस वर्षको पहिलो फिल्म बन्यो 'कबड्डी ५'

योसँगै 'कबड्डी ५' यस वर्ष १० करोड रूपैयाँभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ। साथै, यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।

#फिल्म #कमाउने #कबड्डी
दुई दिनमा साढे ११ हजार घटेको सुनको भाउ सोमबार भने बढ्यो, कतिमा हुँदैछ किनबेच? National (Nepal)
National (Nepal)
2w ago

दुई दिनमा साढे ११ हजार घटेको सुनको भाउ सोमबार भने बढ्यो, कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

#सुनचाँदी #सुन #किनबेच
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ- प्रधानमन्त्री Politics & Governance
Politics & Governance
2w ago

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ- प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन्।

#बालेन-शाह #भूमि #प्रशासनसम्बन्धी
नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ? Business & Economy
Business & Economy
2w ago

नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ?

नेप्सेको नयाँ बेन्चमार्कमा के फरक हुन्छ? कुन कम्पनीको प्रभाव बढ्छ, कुनको घट्छ? इटिएफ, डेरिभेटिभ्सदेखि घरजग्गा र सुनमा आधारित लगानी उपकरणसम्म ल्याउने तयारी किन भइरहेको छ? सरोकारवालाको सुझावपछि नियमावली कसरी संशोधन हुन्छ र नयाँ सूचकांक कहिले लागू हुन्छ?

#शेयर-बजार #नेप्से #बेन्चमार्क
ट्रम्पको दबाब बेवास्ता गर्दै युक्रेनले फेरि थाल्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण Politics & Governance
Politics & Governance
2w ago

ट्रम्पको दबाब बेवास्ता गर्दै युक्रेनले फेरि थाल्यो रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

अमेरिकामा संसदीय निर्वाचन नजिकिँदै गर्दा ट्रम्प सरकारले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्न युक्रेनमाथि दबाब दिइरहेको थियो।

#ट्रम्प #दबाब #रूसी
Build #2612