Education & Youth
आमा!
तिम्रा फुलेको केशमा सुखका रङ्गिन कलरले हाइलाइट गर्न पावर बढेका ती गोला र मोटो चस्माको सिसामा सुनौला सपना गाँस्ने अप्टिसिएन खोज्न मनको गाग्रीमा चिसो पानी भर्न आज म तातो मरुभूमिमा छु आमा