Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 889 Indexed in Feed
Read Count 5721 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

889 stories
गाउँमा विकास पुग्यो तर गाउँलेहरू कहाँ गए? National (Nepal)
National (Nepal)
1w ago

गाउँमा विकास पुग्यो तर गाउँलेहरू कहाँ गए?

गाउँसँग मेरो सम्बन्ध केवल जन्मथलो, भूगोल वा कुनै प्रशासनिक सीमासँग जोडिएको छैन। त्यहाँ मेरा सम्झनाहरू जोडिएका छन्। मेरो बाल्यकाल जोडिएको छ। आफन्तको माया, आँगनको न्यानोपन र जीवनका केही यस्ता क्षणहरू जोडिएका छन्, जसलाई समयले पुरानो बनाउन सक्छ, तर मनबाट मेटाउन सक्दैन।

#जोडिए #गाउँ
त्यो बेलाको गाउँ, त्यो बेलाको जीवन! National (Nepal)
National (Nepal)
1w ago

त्यो बेलाको गाउँ, त्यो बेलाको जीवन!

म उहाँका सबै कुरा भावुक र गम्भीर भएर सुनिरहेको थिएँ। मन चिसो भयो। उहाँको कुराले आफूले त धेरै दुःख नभोगेको रहेछु, अलि भाग्यमानी पुस्तामा परेछु भन्ने मनमा आयो। तर त्यो संघर्षको कथाले मनमा चस्क काँडा बिझेसरि पीडा भयो।

#बेला #उहाँ #मनमा
प्रेस काउन्सिल ऐनसहित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस Politics & Governance
Politics & Governance
1w ago

प्रेस काउन्सिल ऐनसहित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस

सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

#मन्त्रिपरिषद् #संशोधन #प्रेस
म फेरि आफ्नै गुँडमा फर्किन्छु! Education & Youth
Education & Youth
1w ago

म फेरि आफ्नै गुँडमा फर्किन्छु!

म संसारबाट भागेर होइन, संसारलाई बुझेर फर्किन्छु। हारेर होइन, आफूलाई चिनेपछि फर्किन्छु। किनकि मैले खोजेको शान्ति कुनै टाढाको गन्तव्यमा मात्र रहेनछ; त्यसको पहिलो ढोका त मेरो आफ्नै घरको आँगनमा खुल्दो रहेछ।

#फर्किन्छु #आफ्नै #संसार
७२ वर्षअघि जन्मिएको 'गड्जिला' राक्षस मात्र थिएन, त्यसमा लुकेको थियो जापानको डरलाग्दो इतिहास Education & Youth
Education & Youth
1w ago

७२ वर्षअघि जन्मिएको 'गड्जिला' राक्षस मात्र थिएन, त्यसमा लुकेको थियो जापानको डरलाग्दो इतिहास

आजकै दिन पहिलो पटक पर्दामा देखिएको गड्जिलाको कथा केवल एउटा विशाल जीवले सहर ध्वस्त पारेको कथा थिएन।

#गड्जिला #कथा
अन्तिम बलमा आन्द्रे रसेलको चमत्कार, दुई रनले विराटनगरसँग स्तब्ध भयो जनकपुर Sports
Sports
1w ago

अन्तिम बलमा आन्द्रे रसेलको चमत्कार, दुई रनले विराटनगरसँग स्तब्ध भयो जनकपुर

आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगरले अन्तिम बलसम्म पुगेको खेलमा सनसनीपूर्ण जित निकालेको हो।

#अन्तिम #आन्द्रे #रसेल
देउवा पक्षले कार्यतालिकाअनुसार गर्न सकेन अधिवेशन Politics & Governance
Politics & Governance
1w ago

देउवा पक्षले कार्यतालिकाअनुसार गर्न सकेन अधिवेशन

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कार्यतालिकाअनुसार अधिवेशनहरू गर्न सकेका छैनन्।

#शेरबहादुर-देउवा #कार्यतालिकाअनुसार #अधिवेशन
भाइटीका कि तिहार टीका? Education & Youth
Education & Youth
1w ago

भाइटीका कि तिहार टीका?

मेरी आमाले हरेक वर्ष ‘एउटा भाइ पाइदेऊ’ भन्ने प्रश्न सुन्नु नपरोस्। उहाँले जन्माउनु भएका हामी दुई छोरी नै उहाँका लागि पूर्ण सन्तान हौँ भन्ने कुरा सबैले बुझुन्।

#भन्ने #उहाँ
बेलायतमा स्थायी बसोबास पाउन १० वर्ष कुर्नुपर्ने, बढी कमाउनेलाई तीन वर्षमै अवसर Politics & Governance
Politics & Governance
1w ago

बेलायतमा स्थायी बसोबास पाउन १० वर्ष कुर्नुपर्ने, बढी कमाउनेलाई तीन वर्षमै अवसर

बेलायतमा आप्रवासीले स्थायी बसोबास (सेटलमेन्ट) पाउन अब सामान्यतया १० वर्ष कुर्नुपर्ने भएको छ।  यसअघि पाँच वर्षपछि लगभग स्वतः स्थायी बसोबास पाउने व्यवस्था रहेकामा बेलायत सरकारले नयाँ नियम ल्याउँदै योगदान र आचरणका आधारमा स्थायी बसोबास दिने व्यवस्था गरेको छ। बेलायतको गृह मन्त्रालयले २ नोभेम्बरमा जारी गरेको विज्ञप्तिअनुसार सबैभन्दा बढी आम्दानी गर्ने आप्रवासीले तीन...

#बसोबास #बेलायत #पाउन
एक पटक पग्लिएको हिमाल फेरि फर्किन्छ? ८० भन्दा बढी वैज्ञानिकले दिए चिन्ताजनक जबाफ Science & Climate
Science & Climate
1w ago

एक पटक पग्लिएको हिमाल फेरि फर्किन्छ? ८० भन्दा बढी वैज्ञानिकले दिए चिन्ताजनक जबाफ

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीमा हुने कोप–३१ सम्मेलनका लागि दुई देशले हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमनदी पग्लिने समस्या र त्यसबाट हुने दीर्घकालीन क्षतिलाई अन्तर्राष्ट्रिय प्राथमिकता दिन माग गरेका हुन्।

Build #2612