Science & Climate
पश्चिमी वायुको प्रभावले आज यी स्थानमा मध्यमसम्म वर्षाको सम्भावना
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् निष्ठा निरौलाले बताएकी छन्।