Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 832 Indexed in Feed
Read Count 4031 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

272 stories
रवि लामिछानेलाई पत्रकारको प्रश्न– कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन? Politics & Governance
Politics & Governance
1w ago

रवि लामिछानेलाई पत्रकारको प्रश्न– कुमार बेनमाथि छानबिन हुन्छ कि हुँदैन?

‘कुमार बेनमाथि छानबिन गर्न आवश्यक ठान्नुहुन्छ कि ठान्नुहुन्न?’ एक पत्रकारले सभापति लामिछानेलाई प्रश्न गरेका थिए।

#रवि-लामिछाने #पत्रकार #कुमार
चुनाव हारेपछि रक्षामन्त्री हेगसेथ विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव Politics & Governance
Politics & Governance
1w ago

चुनाव हारेपछि रक्षामन्त्री हेगसेथ विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव

केही रिपब्लिकन नेताहरूले ट्रम्पलाई इरानमाथि आक्रमण गर्न हेगसेथले नै उक्साएको र युद्धको अन्त्य कसरी गर्ने भन्ने स्पष्ट योजना नबनाएको आरोप लगाएका छन्।

#हेगसेथ #रिपब्लिकन
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट Politics & Governance
Politics & Governance
1w ago

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आएका थिए। उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएकाे औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय...

#रवि-लामिछाने #भारतीय #विदेश
सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरूद्ध गम्भीर उजुरी Politics & Governance
Politics & Governance
1w ago

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरूद्ध गम्भीर उजुरी

सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस भएका तीन जना न्यायाधीशविरूद्ध गम्भीर उजुरी परेका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीशविरूद्ध #गम्भीर
आइजिपी परिवर्तनबारे सभापति लामिछानेको टिप्पणी- सरकारले औचित्य पुष्टि गर्ला Politics & Governance
Politics & Governance
1w ago

आइजिपी परिवर्तनबारे सभापति लामिछानेको टिप्पणी- सरकारले औचित्य पुष्टि गर्ला

जबाफमा सभापति लामिछानेले भने, ‘पार्टी सन्तुष्ट वा असन्तुष्ट होइन कि, पार्टीले के धारणा राखेको छ भने सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ, त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला।’

#औचित्य #पुष्टि #लामिछाने
सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल Politics & Governance
Politics & Governance
1w ago

सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै कांग्रेस धम्की दिँदैमा नतर्सिने बताएका छन्।

#गल्ती #ढाकछोप #थापाबारे
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेको जग्गा सट्टापट्टा प्रकरण के हो? Politics & Governance
Politics & Governance
1w ago

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेको जग्गा सट्टापट्टा प्रकरण के हो?

झन्डै पाँच दशकअघि उद्योग सञ्चालन गर्न दिइएको जग्गा कसरी सट्टापट्टा भयो? यसमा तत्कालीन प्रधानमन्त्री नेपाल र मन्त्री रिजाल कसरी जोडिए?

#जग्गा #सट्टापट्टा
आइजिपीबाट हटाउने निर्णयविरूद्ध दानबहादुर कार्कीको रिट आज दर्ता भएन Politics & Governance
Politics & Governance
1w ago

आइजिपीबाट हटाउने निर्णयविरूद्ध दानबहादुर कार्कीको रिट आज दर्ता भएन

सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाएपछि पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार दर्ता हुन सकेन।

#सर्वोच्च-अदालत #आइजिपी #दानबहादुर
करोडको कुरा गर्छन्, कांग्रेस आधिकारिकता लडाइँमा एक सुका पनि लेनदेन भएको छैन- गगन थापा Politics & Governance
Politics & Governance
1w ago

करोडको कुरा गर्छन्, कांग्रेस आधिकारिकता लडाइँमा एक सुका पनि लेनदेन भएको छैन- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आधिकारिकता राजनीतिक र कानुनी लडाइँमा पैसाको लेनदेन नभएको बताएका छन्।

#गगन-थापा #कांग्रेस #आधिकारिकता
प्रधानमन्त्रीले लिए सुरक्षा अवस्थाबारे ब्रिफिङ Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्रीले लिए सुरक्षा अवस्थाबारे ब्रिफिङ

प्रधानमन्त्री बालेन शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

#बालेन-शाह #सुरक्षा #अवस्थाबारे
सर्वोच्चमा प्रस्तावित ४ न्यायाधीशविरूद्ध १३ उजुरी Politics & Governance
Politics & Governance
1w ago

सर्वोच्चमा प्रस्तावित ४ न्यायाधीशविरूद्ध १३ उजुरी

सर्वोच्च अदालतका लागि प्रस्तावित ४ जना न्यायाशीशहरूविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

#सर्वोच्च-अदालत #प्रस्तावित #उजुरी
चुनाव हारेपछि उपराष्ट्रपति भान्स नै ट्रम्पसँग असन्तुष्ट Politics & Governance
Politics & Governance
1w ago

चुनाव हारेपछि उपराष्ट्रपति भान्स नै ट्रम्पसँग असन्तुष्ट

मध्यावधि चुनावमा रिपब्लिकन हारेर ट्रम्प रक्षात्मक हुँदा भान्सले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै देखाएका हुन्।

#चुनाव #भान्स #ट्रम्प
Build #2612