Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 832 Indexed in Feed
Read Count 4013 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

272 stories
देशमा मान्छे छन्, गाउँमा युवा छैनन्! Politics & Governance
Politics & Governance
1w ago

देशमा मान्छे छन्, गाउँमा युवा छैनन्!

गाउँमा युवालाई फर्काउन नसके पनि गाउँमा अवसर सिर्जना गर्न सकिन्छ। विदेशमा रहेका युवाको सीप, पुँजी र अनुभवलाई देशको विकाससँग जोड्न सकिन्छ। तर यसका लागि राजनीतिक इच्छाशक्ति, संस्थागत समन्वय र परिणाममुखी सार्वजनिक लगानी आवश्यक छ।

#गाउँ #सकिन्छ
गल्ती गरेको भए न्यायाधीशलाई पदमा रहने छुट छैन : प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द Politics & Governance
Politics & Governance
1w ago

गल्ती गरेको भए न्यायाधीशलाई पदमा रहने छुट छैन : प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्दले न्यायाधीश 'इरर' गर्ने छुट नभएको बताएका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #छुट
राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने Politics & Governance
Politics & Governance
1w ago

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।

#राप्रपा #मंसिर #गतेभित्र
कांग्रेस र कम्युनिस्टको उदाहरण दिँदै रविले कार्यकर्तालाई भने- निष्ठाको राजनीति गर्नुस् Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस र कम्युनिस्टको उदाहरण दिँदै रविले कार्यकर्तालाई भने- निष्ठाको राजनीति गर्नुस्

सभापति लामिछानेले शुक्रबार चितवनमा भएको कार्यक्रमबाट पार्टी कार्यकर्ताहरूलाई एउटा चुनावको नतिजा मात्र नहेर्न र निष्ठाको राजनीति गर्न आह्वान गरेका हुन्।

#निष्ठा #राजनीति
जनताले ठालु बन्न मत दिएका होइनन्, शक्तिलाई दम्भमा बदले पतनको सुरूवात हुन्छ- रवि लामिछाने Politics & Governance
Politics & Governance
1w ago

जनताले ठालु बन्न मत दिएका होइनन्, शक्तिलाई दम्भमा बदले पतनको सुरूवात हुन्छ- रवि लामिछाने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको ठूलो शक्तिलाई दम्भमा बदल्न थाले पतनको सुरूवात हुने बताएका छन्।

#रवि-लामिछाने #शक्तिलाई #दम्भ
राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गर्दै कांग्रेसले दियो निवेदन Politics & Governance
Politics & Governance
1w ago

राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गर्दै कांग्रेसले दियो निवेदन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाएर पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले माग गरेको छ।

#प्रतिनिधि-सभा #राज्य #व्यवस्था
आइजिपीबाट हटाउने निर्णय विरूद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता, कात्तिक ३० मा पेसी Politics & Governance
Politics & Governance
1w ago

आइजिपीबाट हटाउने निर्णय विरूद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता, कात्तिक ३० मा पेसी

प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ।  अधिवक्ता टिकाध्वज कुवँरले रिट दर्ता भएको जानकारी दिए।  सरकारले आइजिपी पदबाट हटाएपछि कार्कीको तर्फबाट कुँवरले हिजै सर्वोच्चमा रिट पेस गरेका थिए।  सर्वोच्च प्रशासनले पनि रिट दर्ता भएको जनाएको छ।  अधिवक्ता कुँवरका अनुसार कात्तिक ३० गतेलाई पेसी तोकिएको छ।  ‘चाडपर्व...

#सर्वोच्च-अदालत #रिट #आइजिपी
पूर्वाधार मन्त्रीका सल्लाहकारको गाडीले सिंहदरबारभित्रै दियो सांसदलाई ठक्कर Politics & Governance
Politics & Governance
1w ago

पूर्वाधार मन्त्रीका सल्लाहकारको गाडीले सिंहदरबारभित्रै दियो सांसदलाई ठक्कर

पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएको छ।

#पूर्वाधार #सल्लाहकार #गाडी
दानबहादुर कार्कीको रिट सर्वोच्चमा अध्ययन हुँदै, आज दर्ता हुने सम्भावना Politics & Governance
Politics & Governance
1w ago

दानबहादुर कार्कीको रिट सर्वोच्चमा अध्ययन हुँदै, आज दर्ता हुने सम्भावना

प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा अध्ययन भइरहेको छ।

#सर्वोच्च-अदालत #दानबहादुर #कार्की
इरानमाथि फेरि आक्रमण गर्ने विषयमा चाँडै निर्णय गर्ने तयारीमा ट्रम्प Politics & Governance
Politics & Governance
1w ago

इरानमाथि फेरि आक्रमण गर्ने विषयमा चाँडै निर्णय गर्ने तयारीमा ट्रम्प

मध्यावधि निर्वाचनपछि इरानबारे पहिलोपटक उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेका ट्रम्पले अब आफूले यसबारेमा निर्णय लिने बताए।

#ट्रम्प
सत्ताधारी पार्टी र सरकारबीच असमझदारी बढेको विषय लोकतन्त्रका लागि शुभ संकेत होइन– बाबुराम भट्टराई Politics & Governance
Politics & Governance
1w ago

सत्ताधारी पार्टी र सरकारबीच असमझदारी बढेको विषय लोकतन्त्रका लागि शुभ संकेत होइन– बाबुराम भट्टराई

उनले इतिहासमा यस्तै घटनाहरू हुँदा देश, लोकतन्त्र र जनतालाई नोक्सानी भएको स्मरण गराए।

#लोकतन्त्र
Build #2612