Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 832 Indexed in Feed
Read Count 4001 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

272 stories
जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न Politics & Governance
Politics & Governance
1w ago

जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्पष्टीकरण माग गरेकी छन्।

#सर्वोच्च-अदालत #जनक #पाण्डे
पाण्डेलाई वर्षमानको प्रश्न– श्रीमतीको मुद्दा सर्वोच्चमा छ,  न्यायाधीश भएपछि स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ? Politics & Governance
चुनाव हारेपछि ट्रम्पले फेरे ह्वाइट हाउसका कर्मचारी प्रमुख Politics & Governance
Politics & Governance
1w ago

चुनाव हारेपछि ट्रम्पले फेरे ह्वाइट हाउसका कर्मचारी प्रमुख

ट्रम्पले सामाजिक सञ्जालमार्फत उनको नियुक्ति घोषणा गर्दै मिलरलाई आफ्ना ‘सबैभन्दा विश्वासिला सल्लाहकारमध्ये एक’ भनेका छन्। नयाँ जिम्मेवारी सोमबारदेखि लागू हुनेछ।

#ट्रम्प
प्रेस, प्रहरी र अदालत कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन- रवि लामिछाने Politics & Governance
Politics & Governance
1w ago

प्रेस, प्रहरी र अदालत कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रेस, प्रहरी र अदालतलगायत राज्यका संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्।

#रवि-लामिछाने #प्रेस #कमजोर
बालेनको भारत भ्रमण: २ अर्ब डलर सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेल र हवाई सम्पर्क मुख्य एजेन्डा Politics & Governance
Politics & Governance
1w ago

बालेनको भारत भ्रमण: २ अर्ब डलर सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेल र हवाई सम्पर्क मुख्य एजेन्डा

प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ (मंसिर ७ देखि ९) सम्म गर्ने तयारी छ। दुवै देशले भ्रमणको औपचारिक मिति सार्वजनिक गरिसकेका छैनन्।

#बालेन-शाह #भ्रमण #भारत
मधेसमा नेकपाका मन्त्रीले दिए राजीनामा, झनै संकटमा पर्‍यो कांग्रेस नेतृत्वको सरकार Politics & Governance
Politics & Governance
1w ago

मधेसमा नेकपाका मन्त्रीले दिए राजीनामा, झनै संकटमा पर्‍यो कांग्रेस नेतृत्वको सरकार

मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच नयाँ समीकरणको खोजी चलिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि सरकारबाट बाहिरिएको छ।

#मधेस #नेकपा
फेवा किनारको सरकारी जग्गा होटल र सपिङ कम्प्लेक्स बनाउन ३० वर्ष भाडामा दिने प्रस्ताव Politics & Governance
Politics & Governance
1w ago

फेवा किनारको सरकारी जग्गा होटल र सपिङ कम्प्लेक्स बनाउन ३० वर्ष भाडामा दिने प्रस्ताव

फेवाताल किनारमा रहेको बाराहीघाटको खेलमैदानसहित पोखराका पाँच स्थानमा रहेका जग्गा र संरचनालाई होटल, सपिङ कम्प्लेक्स तथा अन्य व्यावसायिक प्रयोजनमा उपयोग गर्ने प्रस्ताव नेपाल ट्रष्टले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको ट्रष्टले आफ्नो स्वामित्वका यी सम्पत्ति ३० वर्षसम्म लिजमा दिएर व्यावसायिक संरचना निर्माण गर्न सकिने योजना अघि सारेको हो। तर,...

#मन्त्रिपरिषद् #रहे #किनार
गगनलाई पक्रन कसैले सक्दैन- प्रचण्ड Politics & Governance
Politics & Governance
1w ago

गगनलाई पक्रन कसैले सक्दैन- प्रचण्ड

‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,’ प्रचण्डले भने, ‘यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि। जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन।’

#प्रचण्ड #पक्रन #कसै
बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने Politics & Governance
Politics & Governance
1w ago

बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको छ।

#बाढी-पहिरो #बाढीपहिरो #प्रभावित
‘भिटो’ लेखिएको टोपी पोस्ट गरेर ट्रम्पले दिन खोजेको सन्देश Politics & Governance
Politics & Governance
1w ago

‘भिटो’ लेखिएको टोपी पोस्ट गरेर ट्रम्पले दिन खोजेको सन्देश

संसदमा सामान्य बहुमत हासिल गरे पनि डेमोक्र्याटसँग ट्रम्पको भिटो निष्प्रभावी बनाउन पुग्ने संख्या छैन।

#भिटो #ट्रम्प
Build #2612