Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 848 Indexed in Feed
Read Count 4460 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

278 stories
लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित Politics & Governance
Politics & Governance
2w ago

लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।

#लुला #चौथो #ब्राजिल
जापानमा फेरियो राजपरिवारको कानुन, सम्राटकी छोरीलाई गद्दीमा पुग्ने बाटो खुलेन Politics & Governance
Politics & Governance
2w ago

जापानमा फेरियो राजपरिवारको कानुन, सम्राटकी छोरीलाई गद्दीमा पुग्ने बाटो खुलेन

शनिबार, अक्टोबर २४ देखि लागू भएको राजपरिवारसम्बन्धी संशोधित कानुनले पनि राजकुमारी आइकोका लागि राजगद्दीको बाटो खोलेन।

#कानुन #जापान #फेरियो
साउदीमा फेरि क्षेप्यास्त्र र ड्रोन आक्रमण, धम्कीबीच खुले रियाद विमानस्थलका दुई टर्मिनल Politics & Governance
Politics & Governance
2w ago

साउदीमा फेरि क्षेप्यास्त्र र ड्रोन आक्रमण, धम्कीबीच खुले रियाद विमानस्थलका दुई टर्मिनल

साउदी अरबको राजधानी रियाद र दक्षिणी क्षेत्रमा आइतबार फेरि क्षेप्यास्त्र तथा ड्रोन प्रहार भएका छन्। साउदी नेतृत्वको सैन्य गठबन्धनले ती आक्रमण रोकेको जनाएको छ।

#साउदी #फेरि #क्षेप्यास्त्र
धमाधम जिल्ला अधिवेशन गर्दै कांग्रेस देउवा पक्ष Politics & Governance
Politics & Governance
3w ago

धमाधम जिल्ला अधिवेशन गर्दै कांग्रेस देउवा पक्ष

‘जिल्ला सभापतिलगायत पदमा आकांक्षी धेरै हुनुहुन्छ, हामी छलफलमै छौं, सहमतिमै नेतृत्व चयन गर्ने तयारी छ,’ उनले सेतोपाटीसँग भने।

#धमाधम #अधिवेशन #कांग्रेस
फ्रान्समा थामिएन प्रदर्शन, पेरिससहित विभिन्न सहरमा झडप Politics & Governance
Politics & Governance
3w ago

फ्रान्समा थामिएन प्रदर्शन, पेरिससहित विभिन्न सहरमा झडप

फ्रान्समा जारी आन्दोलन गत महिना पेरिसको बाहिरी क्षेत्रमा विद्यालयको अवस्थाविरुद्ध विद्यार्थीहरूले गरेको सानो प्रदर्शनबाट सुरू भएको थियो। तर त्यसपछि आन्दोलनले सरकारको आर्थिक नीतिविरुद्ध व्यापक रूप लिएको हो।

#फ्रान्स #प्रदर्शन #आन्दोलन
डा. वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति Politics & Governance
Politics & Governance
3w ago

डा. वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

नेपाल–भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका हुन्। 'भारतविरोधी राष्ट्रवादको युग सकिएको' भन्ने वाग्लेको अभिव्यक्तिले राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उनले बताएका छन्। 'नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको...

#वाग्ले #नयाँदिल्ली #अभिव्यक्तिप्रति
मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम Politics & Governance
Politics & Governance
3w ago

मेलानिया ट्रम्पको पहलमा रूसी कब्जामा रहेको युक्रेनको सहरमा अस्थायी युद्धविराम

युद्धविराम आगामी मंगलबारदेखि सुरू हुने र केही दिनसम्म कायम रहने युक्रेनका प्रमुख वार्ताकार तथा ओम्बड्सम्यान दिमित्रो लुबिनेत्सले एसोसिएटेड प्रेस (एपी) लाई बताएका छन्।

#युक्रेन #युद्धविराम
नेपाललाई चाहिएको छ ७ अर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक? Politics & Governance
Politics & Governance
3w ago

नेपाललाई चाहिएको छ ७ अर्ब रूपैयाँ, जलवायु कोषले छुट्टयायो ३ अर्ब, तैपनि किन ऐतिहासिक?

रोचक कुरा के छ भने, अन्तर्राष्ट्रिय जलवायु राजनीतिमा यही निर्णयलाई 'ऐतिहासिक' मानिएको छ। जलवायु विज्ञ मञ्जित ढकालले पनि बैठकपछि सेतोपाटीसँग कुरा गर्दै 'ऐतिहासिक निर्णय' भनेका थिए। उनले यसो किन भने?

#जलवायु #ऐतिहासिक
दिल्लीमा वाग्लेले भने– भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो Politics & Governance
Politics & Governance
3w ago

दिल्लीमा वाग्लेले भने– भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो

भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित 'एनडिटिभी वर्ल्ड समिट २०२६' मा बोल्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको बताए।

#बालेन-शाह #भारत #वाग्ले
साउदी आक्रमणमा नेपालीको मृत्युप्रति एमालेको दुःख व्यक्त Politics & Governance
Politics & Governance
3w ago

साउदी आक्रमणमा नेपालीको मृत्युप्रति एमालेको दुःख व्यक्त

साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दुःख व्यक्त गरेको छ।

#साउदी #आक्रमण #दुःख
अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका तेल र एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी Politics & Governance
Politics & Governance
3w ago

अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका तेल र एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी

इरानले अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका सात वटासम्म देशमा रहेका तेल प्रशोधन केन्द्र, समुद्रमुनिका सञ्चार केबल, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ।

#अमेरिका #इसराइल #पुन
Build #2612