Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 824 Indexed in Feed
Read Count 3702 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

268 stories
बिआरआई विवादित भएकाले विवेकपूर्ण ढंगले धारणा राख्न सांसदहरूलाई प्रधानमन्त्री शाहको सुझाव Politics & Governance
Politics & Governance
1d ago

बिआरआई विवादित भएकाले विवेकपूर्ण ढंगले धारणा राख्न सांसदहरूलाई प्रधानमन्त्री शाहको सुझाव

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई चीन भ्रमणका क्रममा धारणा राख्दा विचार गर्न सुझाएका छन्।

#बालेन-शाह #धारणा
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र Politics & Governance
Politics & Governance
1d ago

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ। भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय...

#भेला #एमा #कार्यकर्ता
चैतमा  स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल Politics & Governance
Politics & Governance
1d ago

चैतमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

उनले स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सरकारको सोच भए संविधान संशोधन गर्नुपर्ने बताए। तर निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा सरकारले कुनै ठोस गृहकार्य नगरेको उनको आरोप छ।

#निर्वाचन #तहको
चीन जान लागेका रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीले भने- भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नू Politics & Governance
Politics & Governance
1d ago

चीन जान लागेका रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीले भने- भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन भ्रमणमा जान लागेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका छन्।

#बालेन-शाह #चीन #जान
आज कोप–३१ को पाँचौं दिन, नेपालका लागि अहिलेसम्म भएका ५ महत्त्वपूर्ण कुरा Politics & Governance
Politics & Governance
1d ago

आज कोप–३१ को पाँचौं दिन, नेपालका लागि अहिलेसम्म भएका ५ महत्त्वपूर्ण कुरा

भदौ १० गतेको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपालले हिमाली क्षेत्रका विशिष्ट जोखिमलाई विश्वव्यापी जलवायु वार्ताको केन्द्रमा राख्न खोजिरहेको छ।

#जलवायु
युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत Politics & Governance
Politics & Governance
1d ago

युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत

यसै साता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो।

देउवा पक्षको कांग्रेस कैलाली सभापतिका लागि ८ जना आकांक्षी Politics & Governance
Politics & Governance
1d ago

देउवा पक्षको कांग्रेस कैलाली सभापतिका लागि ८ जना आकांक्षी

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले जिल्ला नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताए।

#कांग्रेस
नेपालले राख्यो 'सगरमाथादेखि समुद्रसम्म' साझेदारी प्रस्ताव, ५ प्राथमिकतामा जोड Politics & Governance
Politics & Governance
2d ago

नेपालले राख्यो 'सगरमाथादेखि समुद्रसम्म' साझेदारी प्रस्ताव, ५ प्राथमिकतामा जोड

कोप–३१ अन्तर्गत बिहीबार नेपाल, भुटान, पाकिस्तान, ताजिकिस्तान र किर्गिस्तानले संयुक्त रूपमा उच्चस्तरीय कार्यक्रम आयोजना गरेर यस्तो प्रयास अघि बढाएका हुन्।

Build #2612