Politics & Governance
करोडौंको कार्यालय बनाउने पालिका भन्छ– दमकल किन्ने पैसा छैन!
करोडौं खर्च गरेर स्थानीय सरकारका लागि सुविधासम्पन्न कार्यालय बनाउन सकिन्छ भने विपद बेला नागरिकको घर, पसल र जीवन जोगाउने न्यूनतम साधनको व्यवस्था किन गर्न सकिँदैन?