Politics & Governance
सर्वोच्चका न्यायाधीशविरूद्ध महाभियोग प्रक्रिया अघि बढाउने विषयमा थप गृहकार्य गर्न रास्वपाले पार्टीको संसदीय दललाई पत्र पठाउने
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विवादमा आएका सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि छानिबन गरेर महाभियोग प्रक्रिया अघि बढाउने विषयमा थप गृहकार्य पार्टीको संसदीय दललाई लेखेर दिने निर्णय गरेको छ। रास्वपाको सचिवालय बैठकले न्यायाधीशहरुमाथि प्रश्न उठेको र एक जना न्यायाधीशले विचौलियासँग भेटेको स्वीकार पनि गरेकाले आवश्यक छानबिन गरेर महाभियोग प्रक्रियामा जाने निर्णय गरेको हो। 'पार्टीको...