Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 831 Indexed in Feed
Read Count 3970 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

241 stories
२५ सय रूपैयाँमा जन्मिएको ब्रान्ड, पुग्यो विदेशसम्म National (Nepal)
National (Nepal)
2w ago

२५ सय रूपैयाँमा जन्मिएको ब्रान्ड, पुग्यो विदेशसम्म

मामाको पसलमा आउने ग्राहकले पास्नीका लुगामा नयाँपन खोज्थे। ग्राहकको यही गुनासोलाई अवसर बनाउँदै उनले आफ्नै डिजाइनमा लुगा बनाउन थालिन्। घरबाट सुरू भएको उनको व्यवसाय अहिले ३० जनालाई रोजगारी दिने कारखानासम्म विस्तार भएको छ।

#लुगा
दुइटा रड र चुलेसी प्रयोग गरी खनेका थिए सुरूङ, भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन National (Nepal)
National (Nepal)
2w ago

दुइटा रड र चुलेसी प्रयोग गरी खनेका थिए सुरूङ, भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन

‘त्यहाँ बलौटे माटो देखियो। त्यो हातले नै खन्न र खोस्रन मिल्ने खालको थियो,’ उनले भने, ‘आठ जना मिलेर धमाधम खनेका भए एकै दिनमा पनि सुरूङ तयार भएको हुन सक्छ।’

#खने #सुरूङ
फ्रान्समा फेरि हुन लागेको प्रदर्शन हिंसात्मक बन्न नदिन ७० हजार प्रहरी परिचालन National (Nepal)
National (Nepal)
2w ago

फ्रान्समा फेरि हुन लागेको प्रदर्शन हिंसात्मक बन्न नदिन ७० हजार प्रहरी परिचालन

हेलोविनकै दिन हुन लागेको प्रदर्शनमा दुई साताअघि भएको हिंसा र लुटपाट दोहोरिन सक्ने आशंका अधिकारीहरूले गरेका छन्।

#लागे #प्रदर्शन
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन National (Nepal)
National (Nepal)
2w ago

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन्।

#बडीमालिका #भारी #पर्यटक
पत्रकार र मिडियामाथि धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू) National (Nepal)
National (Nepal)
2w ago

पत्रकार र मिडियामाथि धरपकडको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

पत्रकार र मिडियामाथि प्रहरी धरपकडको विरोधमा माइतीघरमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

#पत्रकार #मिडियामाथि #धरपकड
यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी National (Nepal)
National (Nepal)
2w ago

यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ। उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।

#कारागार #डोल्पा #सुरूङ
४ मिटर सुरूङ खनेर भागे डोल्पाका ८ जना कैदीबन्दी National (Nepal)
National (Nepal)
2w ago

४ मिटर सुरूङ खनेर भागे डोल्पाका ८ जना कैदीबन्दी

‘फिल्मी शैलीमा सुरूङ खनेर कैदीबन्दी भाग्दासम्म किन कारागार प्रशासनले अत्तोपत्तो पाएन?’ अर्का एक अधिकारीले भने।

#सुरूङ #खनेर #कैदीबन्दी
मिडिया हाउस र पत्रकारमाथि धरपकडबारे प्रहरी प्रवक्तालाई पाँच प्रश्न National (Nepal)
National (Nepal)
2w ago

मिडिया हाउस र पत्रकारमाथि धरपकडबारे प्रहरी प्रवक्तालाई पाँच प्रश्न

पत्रकारलाई कुन विषयमा अनुसन्धान गर्न खोजिएको थियो, उनीहरूलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिनुपर्ने अवस्था किन आयो र यसमा प्रहरी नेतृत्व वा सरकारको निर्देशन थियो कि थिएन भन्ने प्रश्न अझै अनुत्तरित छन्।

Build #2612