Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 831 Indexed in Feed
Read Count 3948 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

241 stories
'छोडेकी कहाँ छु र?' National (Nepal)
National (Nepal)
1w ago

'छोडेकी कहाँ छु र?'

मलाई लाग्यो, त्यो डायरीमा केवल पढाइको हिसाब थिएन। त्यसमा उहाँले बिताएका कैयौँ वर्ष र अधुरा रहिरहेका सपनाहरू पनि थिए।

तीन घन्टा राजमार्ग बन्द गरेर मझिमटारमा यसरी राखिँदैछ आकाशे पुलको गर्डर (तस्बिरहरू) National (Nepal)
National (Nepal)
1w ago

तीन घन्टा राजमार्ग बन्द गरेर मझिमटारमा यसरी राखिँदैछ आकाशे पुलको गर्डर (तस्बिरहरू)

सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर काम सुरू गरिएको हो।

#गरेर
१० दिनमै १० करोड कमाउने यस वर्षको पहिलो फिल्म बन्यो 'कबड्डी ५' National (Nepal)
National (Nepal)
1w ago

१० दिनमै १० करोड कमाउने यस वर्षको पहिलो फिल्म बन्यो 'कबड्डी ५'

योसँगै 'कबड्डी ५' यस वर्ष १० करोड रूपैयाँभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ। साथै, यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।

#फिल्म #कमाउने #कबड्डी
दुई दिनमा साढे ११ हजार घटेको सुनको भाउ सोमबार भने बढ्यो, कतिमा हुँदैछ किनबेच? National (Nepal)
National (Nepal)
1w ago

दुई दिनमा साढे ११ हजार घटेको सुनको भाउ सोमबार भने बढ्यो, कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

#सुनचाँदी #सुन #किनबेच
मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घन्टा बन्द हुने National (Nepal)
National (Nepal)
1w ago

मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घन्टा बन्द हुने

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो।

#मुग्लिङ
नागढुंगा सुरूङमार्गमा सवारी साधनबाट उठाउन थालियो शुल्क (तस्बिरहरू) National (Nepal)
National (Nepal)
1w ago

नागढुंगा सुरूङमार्गमा सवारी साधनबाट उठाउन थालियो शुल्क (तस्बिरहरू)

नागढुंगा सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरूङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरण अनुसारको दस्तुर तिर्नुपर्नेछ।

#सुरूङमार्ग #नागढुंगा #सवारी
कैदीबन्दीले कारागारकै किचनबाट लगेका थिए सुरूङ खन्न चाहिने औजार National (Nepal)
National (Nepal)
1w ago

कैदीबन्दीले कारागारकै किचनबाट लगेका थिए सुरूङ खन्न चाहिने औजार

‘किचनमा प्रयोग हुने साना औजारहरू प्रयोग गरी सुरूङ खनेको देखिएको छ,’ उनले भनिन्, ‘कम्तिमा उनीहरूले त्यो सुरूङ खन्ने काम चार घन्टा भित्रै सकेको अनुमान छ।’

#सुरूङ #किचन #औजार
पालिका भवन निर्माण क्रममा पहिरो गएपछि जोखिममा छन् स्थानीयका घर (तस्बिरहरू) National (Nepal)
National (Nepal)
2w ago

पालिका भवन निर्माण क्रममा पहिरो गएपछि जोखिममा छन् स्थानीयका घर (तस्बिरहरू)

निर्माणधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन्। भदौमा पहिरो खसेयता निर्माण कार्य प्रभावित छ ।

#पहिरो #भवन #जोखिम
बंगालको खाडीमा बनिरहेको छ अर्को चक्रवात, नेपालमा प्रभाव पर्छ? National (Nepal)
National (Nepal)
2w ago

बंगालको खाडीमा बनिरहेको छ अर्को चक्रवात, नेपालमा प्रभाव पर्छ?

चक्रवात अर्नबको प्रभाव सकिएलगत्तै बंगालको खाडीमा पानी पार्ने अर्को प्रणाली बनेको छ।

#बंगाल #खाडी #अर्को
Build #2612