Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 824 Indexed in Feed
Read Count 3706 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

240 stories
पेट कसरी घटाउने? यी हुन् अध्ययनले सुझाएका ७ उपाय National (Nepal)
National (Nepal)
2d ago

पेट कसरी घटाउने? यी हुन् अध्ययनले सुझाएका ७ उपाय

पेट बढेपछि धेरैले भात कम खान्छन् वा दौडिन थाल्छन्! तर पेटको बोसो घटाउन यति मात्रै पर्याप्त हुँदैन, खानपानदेखि सुत्ने र हिँडडुल गर्ने बानीसम्म सुधार्नुपर्छ। पेटको बोसो घटाउन अध्ययनले सुझाएका सात उपाय के–के हुन्?

#पेट #अध्ययन #सुझाए
काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक गाडी भीमफेदीमा दुर्घटना National (Nepal)
National (Nepal)
2d ago

काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक गाडी भीमफेदीमा दुर्घटना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना भएको छ।

#यात्रुवाहक #गाडी #भीमफेदी
कति बजे छ भाइटीकाको शुभसाइत? National (Nepal)
National (Nepal)
4d ago

कति बजे छ भाइटीकाको शुभसाइत?

यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्वको साइत सम्बन्धी विवरण अनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बुधबार यमद्वितीया तथा भाइटीका...

#भाइटी #शुभसाइत #फर्केर
चन्द्रागिरिबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका, हेर्नुहोस् तस्बिरहरू National (Nepal)
National (Nepal)
4d ago

चन्द्रागिरिबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका, हेर्नुहोस् तस्बिरहरू

रातको समय आकाशबाट हेर्दा बस्तीका घर, सडक र विभिन्न संरचनामा बालिएका रंगीन बत्तीले सहरको दृश्य मनमोहक देखिएको छ।

#देखिए
काठमाडौंमा मनाइयो नेपाल संवत् ११४७ (तस्बिरहरू) National (Nepal)
National (Nepal)
4d ago

काठमाडौंमा मनाइयो नेपाल संवत् ११४७ (तस्बिरहरू)

नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।

#संवत् #११४७
नेपाल संवत् ११४७ सुरू, नेवार समुदायमा म्हः पूजा गरिँदै National (Nepal)
National (Nepal)
5d ago

नेपाल संवत् ११४७ सुरू, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः पूजा पनि गर्दैछन्।

#संवत् #११४७ #नेवार
दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे? National (Nepal)
National (Nepal)
5d ago

दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?

पछिल्लो सात दिनमा तीन फिल्मले संयुक्त रूपमा ६५ लाख ६२ हजार रूपैयाँभन्दा बढी कमाइ थपेका हुन्।

#संयुक्त #कमाइ #फिल्म
Build #2612