Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 839 Indexed in Feed
Read Count 4254 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

242 stories
झिलिमिली बत्तीले सजियो नक्साल भगवती मन्दिर (तस्बिरहरू) National (Nepal)
National (Nepal)
4w ago

झिलिमिली बत्तीले सजियो नक्साल भगवती मन्दिर (तस्बिरहरू)

बडादसैंको माहोलसँगै काठमाडौंको नक्सालस्थित भगवती मन्दिर झिलिमिली बत्तीले सजाइएको छ। दसैंको अवसरमा मन्दिरलाई आकर्षक रूपमा सिँगारिएपछि परिसरमा पर्वको रौनक थपिएको छ। बडादसैंमा दुर्गा भवानीको पूजा आराधना तथा दर्शन गर्न भक्तजनहरू विभिन्न शक्तिपीठमा पुग्ने गर्छन्। दसैंका बेला नक्साल भगवतीसहित काठमाडौं उपत्यकाका विभिन्न मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गरेको छ। दसैंलाई देवी दुर्गाको आराधना, शक्ति उपासना र...

#मन्दिर #झिलिमिली #बत्ती
त्रिशूली बजारमा भदौ ८ र ९ गते! National (Nepal)
National (Nepal)
4w ago

त्रिशूली बजारमा भदौ ८ र ९ गते!

भदौ १० गतेको बाढीको कुरा सम्झँदा मलाई युनिक ईभरग्रिन फेमिली रेस्टुरेन्टको याद आउँछ। त्यो हँसिलो दाइको याद आउँछ। उहाँ र युनिक फेमिली रेस्टुरेन्टका सबै सदस्यहरू सुरक्षित हुनुहुन्छ होला नि? म भगवान्सँग प्रार्थना गर्छु—उहाँहरू सबै सुरक्षित रहनुभएको होस्।

#भदौ #गते #युनिक
सुनिल थापाको अन्तिम फिल्म 'हिमालयन गोल्ड'को ट्रेलर सार्वजनिक, कहिले हुँदै छ प्रदर्शन? National (Nepal)
National (Nepal)
4w ago

सुनिल थापाको अन्तिम फिल्म 'हिमालयन गोल्ड'को ट्रेलर सार्वजनिक, कहिले हुँदै छ प्रदर्शन?

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले फिल्मलाई फरक शैलीमा निर्माण गरिएको बताए। फिल्ममा गीत नरहेको तर पृष्ठभूमि संगीतलाई विशेष महत्व दिइएको उनको भनाइ छ।

#फिल्म #ट्रेलर
एनएमबी बैंक र र्‍यापिड टेकबीच सम्झौता National (Nepal)
National (Nepal)
4w ago

एनएमबी बैंक र र्‍यापिड टेकबीच सम्झौता

एनएमबी बैंकले 'नेपाल फिनटेक एक्सपो २०२६' को अवसरमा र्‍यापिड टेक प्रा. लि सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ।  व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो। यस सहकार्यपछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाडै नै...

#एनएमबी #यापिड #डिजिटल
२५ वर्षपछि घरेलु मैदानमा प्रिमियर लिगको खेल जित्यो कोभेन्ट्रीले National (Nepal)
National (Nepal)
4w ago

२५ वर्षपछि घरेलु मैदानमा प्रिमियर लिगको खेल जित्यो कोभेन्ट्रीले

इंग्लिस प्रिमियर लिगमा कोभेन्ट्री सिटीले न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गर्दै २५ वर्षपछि घरेलु मैदानमा लिग जित दर्ता गरेको छ।

#प्रिमियर-लिग #वर्षपछि #घरेलु
हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि आइपिओ बिक्री गर्ने National (Nepal)
National (Nepal)
4w ago

हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि आइपिओ बिक्री गर्ने

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

#आइपिओ #हिम #पर्वत
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित National (Nepal)
National (Nepal)
4w ago

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३९०६ मत प्राप्त...

#केन्द्रीय #निर्वाचित #कांग्रेस
खगेन्द्र सुनारले ‘प्रचण्ड’लाई भने– सदनमा केटाकेटीसँगै बस्न लाज लाग्या भए फेरि उपनिर्वाचन गरौं National (Nepal)
National (Nepal)
4w ago

खगेन्द्र सुनारले ‘प्रचण्ड’लाई भने– सदनमा केटाकेटीसँगै बस्न लाज लाग्या भए फेरि उपनिर्वाचन गरौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनारले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दम भए फेरि उपनिर्वाचनमा जाने हो भनेर सोधेका छन्। सोमबार बेलुकी तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनारले नेकपा संयोजक प्रचण्डलाई फेरि उपनिर्वाचन...

#प्रचण्ड #खगेन्द्र #सुनार
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भोटेकोशी बाढी प्रभावित कर्मचारीलाई राहत हस्तान्तरण National (Nepal)
National (Nepal)
4w ago

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भोटेकोशी बाढी प्रभावित कर्मचारीलाई राहत हस्तान्तरण

सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ।

#सशस्त्र #कर्मचारी #भोटेकोशी
निर्वाचनपछि पनि किन आवेगलाई विश्वासमा बदल्न सकिरहेका छैनौं?– विश्वप्रकाश शर्मा National (Nepal)
National (Nepal)
4w ago

निर्वाचनपछि पनि किन आवेगलाई विश्वासमा बदल्न सकिरहेका छैनौं?– विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकार बने पनि समाजमा रहेको आवेगलाई विश्वासमा बदल्न नसकिएको भनेर प्रश्न गरेका छन्।

#आवेग #विश्वास #बदल्न
Build #2612