Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 839 Indexed in Feed
Read Count 4251 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

242 stories
दुई देशको टकरावले उठेको प्रश्न — ५ नोभेम्बरपछि के हुन्छ मलेसियाको रोजगारी? National (Nepal)
National (Nepal)
4w ago

दुई देशको टकरावले उठेको प्रश्न — ५ नोभेम्बरपछि के हुन्छ मलेसियाको रोजगारी?

यो विवाद म्यानपावर कम्पनीहरूको व्यवसायमा मात्रै सीमित छैन। मलेसियाको रोजगारीमा फेरि बिचौलियाको एकाधिकार कायम हुने र त्यसको मूल्य नेपाली श्रमिकले चुकाउनुपर्ने जोखिमसमेत जोडिएको छ।

#मलेसिया #रोजगारी
नेपालमा विचारधाराको बहस National (Nepal)
National (Nepal)
4w ago

नेपालमा विचारधाराको बहस

नेपालका चार प्रमुख राजनीतिक धारबीचको वास्तविक दुरी कति छ? यसअघि उठाएका स्वतन्त्रता, सम्पत्ति, शक्ति र राज्यका प्रश्नमा यी दलका उत्तर हेर्ने हो भने कतिपय ठाउँमा स्पष्ट भिन्नता भेटिन्छ। कतिपयमा उनीहरू धेरै नजिक देखिन्छन्। र, केही महत्त्वपूर्ण प्रश्नमा उनीहरूका प्रतिबद्धता भए पनि कुन निर्णय लिन्छन् भन्ने स्पष्ट हुँदैन।

#कतिपय #विचारधारा #बहस
हाम्रो माइतीघर फिर्ता गरिदेऊ! National (Nepal)
National (Nepal)
4w ago

हाम्रो माइतीघर फिर्ता गरिदेऊ!

विद्यार्थी आन्दोलन होस् या शिक्षक आन्दोलन। मजदुर आन्दोलन होस् या डाक्टर आन्दोलन। कृषक आन्दोलन होस् या व्यापारी आन्दोलन। माइतीघर समयसँगै आन्दोलनको ‘पर्याय’ बन्न पुगेको छ।

#आन्दोलन #होस् #माइतीघर
साँझको जून र आमाको याद! National (Nepal)
National (Nepal)
4w ago

साँझको जून र आमाको याद!

प्यारी आमा, हिजो मात्र जस्तो लाग्छ तिम्रो फरियाको फेरो समातेर तातेताते गर्दै औला समाएर हिँड्न जानेको तर आज तिमीसँगको सामीप्य बिना यो घना बस्तीहरू कति शून्य लागिरहन्छन्!

#आमा #साँझ #जून
असाधारण अवसर पाएका गगन थापाका अगाडि ४ चुनौती National (Nepal)
National (Nepal)
4w ago

असाधारण अवसर पाएका गगन थापाका अगाडि ४ चुनौती

गगन थापा बिपीपछि तुलनात्मक रूपले बलियो अवस्थामा रहेका सभापति हुन्। बिपीपछि आफै राजनीतिक दस्तावेज लेख्ने र प्रस्तुत गर्ने क्षमता भएको सभापतिका रूपमा गगनलाई हेर्न सकिने आधार छन्। उमेर र राजनीतिक सक्रियताका हिसाबले पनि बिपी र गगनबीच तुलना गर्न सकिन्छ।

#गगन-थापा #बिपीपछि #रूप
के उद्योगी–व्यवसायी राजनीतिमा आउन हुँदैन? National (Nepal)
National (Nepal)
4w ago

के उद्योगी–व्यवसायी राजनीतिमा आउन हुँदैन?

व्यवसायी राजनीतिमा आउनु समस्या होइन, उनीहरूको व्यावसायिक स्वार्थ र सार्वजनिक जिम्मेवारीबीचको द्वन्द्व मुख्य चुनौती हो। राजनीतिक दलहरूले उद्योगी–व्यवसायीको अनुभवलाई आर्थिक नीति निर्माणमा उपयोग गर्न सक्छन्। तर, चन्दाको बदलामा पद र नीतिगत लाभ दिने प्रवृत्ति रोक्न नसके जनविश्वास कायम हुन सक्दैन।

#व्यवसायी #उद्योगी #राजनीतिमा
शीतल छहारी गुमाएको त्यो दिन … National (Nepal)
National (Nepal)
4w ago

शीतल छहारी गुमाएको त्यो दिन …

डाक्टरहरूले अप्रेसन सफल हुने सम्भावना नरहेको बताएपछि बुवालाई घर ल्याएर दानदक्षिणा गराइएको रहेछ। तर सास चलिरहेको आफ्ना बुवालाई घरमै राखिएको कुरा टाढा रहेका छोरालाई कसरी सह्य हुन्थ्यो र!

#बुवा #शीतल #छहारी
माटोमुनि पुरिएका प्रश्नहरू! National (Nepal)
National (Nepal)
4w ago

माटोमुनि पुरिएका प्रश्नहरू!

मसँग कसैको घर फर्काउन सक्ने शक्ति थिएन। कसैलाई फेरि जीवित बनाउन सक्ने शक्ति थिएन। बगेको बाटो रोक्न सक्ने शक्ति थिएन। मनले त संसारको सबै दुःख आफ्ना हातमा उठाउन खोज्छ, तर त्यसो गर्न खोज्दा हातहरू भने रित्तै हुन्छन्।

#शक्ति #कसै #हात
शुभकामना शुभकामना शुभकामना! National (Nepal)
National (Nepal)
4w ago

शुभकामना शुभकामना शुभकामना!

आश्विन २६ मेरो प्यारो दाइको जन्मदिन परिवारमा आयो खुसी र उमंगको क्षण दाइलाई शुभ जन्मदिनको शुभकामना सुख समृद्धि तथा सुस्वास्थ्यको कामना।

#शुभकामना #दाइ #जन्मदिन
नाचको मात लागेको साँझ! National (Nepal)
National (Nepal)
4w ago

नाचको मात लागेको साँझ!

एक पाइला अगाडि बढ्न समूहसँगै गोलो बाँधिएर हामी अर्को पाइला पछि हट्यौं। समूह स्वर यसरी मादकता फैलाउँदै थियो, आदिवासी अनुभूति कस्तो हुँदो हो भन्ने महसुस गर्न हामी समूहसँगै घुम्दै, हल्लिँदै नाचिरहेका थियौं।

#पाइला #समूहसँगै #हामी
नेपथ्यको लोकरकमा झुम्यो कीर्तिपुर National (Nepal)
National (Nepal)
4w ago

नेपथ्यको लोकरकमा झुम्यो कीर्तिपुर

'त्यतिबेला कीर्तिपुरका फाँटहरू जताततै खाली देखिन्थे,' उनले भने, 'हामी विशेषगरी भाषा र संस्कृतिबारे अनेक बहस गथ्र्यौं।'

#कीर्तिपुर #नेपथ्य #लोकरक
प्रकृतिले आफै सजाएको स्वर्ग National (Nepal)
National (Nepal)
4w ago

प्रकृतिले आफै सजाएको स्वर्ग

चारैतिर फैलिएका विशाल पाटन, हरियालीले ढाकिएका डाँडाकाँडा, ठाउँ–ठाउँमा फुलेका रंगीचंगी फूल, चिसो हावाको स्पर्श र आकाशसँग नजिक देखिने हिमाली भू–दृश्यले बडिमालिकालाई अनुपम बनाएका छन्।

#ठाउँ #प्रकृति #आफै
Build #2612