National (Nepal)
फोनमा भनाभन भएको हो, महिला हिंसा गरेको छैन- प्रस्तावित राजदूत सुनार
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्।