Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 834 Indexed in Feed
Read Count 4098 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

241 stories
होमवर्कको भारीले दबिएको दसैं! National (Nepal)
National (Nepal)
3w ago

होमवर्कको भारीले दबिएको दसैं!

बिदा सकिएपछि विद्यालय जाँदा लौरोको पिटाइ खानुपर्ने डरले उत्साहको त्यो माहोलमा पनि होमवर्कको यातनाले खेदिरहन्थ्यो। दसैंको फूलपाती भित्रिँदा समेत मनमा एउटै कुरा खेलिरहन्थ्यो, 'अझै कति पाना बाँकी छ होला?' न त प्रश्न सकियो, न त होमवर्क नै।

#होमवर्क #दसैँ
'बुरूसकै भरमा गयो जिन्दगी' National (Nepal)
National (Nepal)
3w ago

'बुरूसकै भरमा गयो जिन्दगी'

'जतिसुकै समय आए पनि, जस्तोसुकै भए पनि मैले यो काम छोड्न सक्दिनँ,' उहाँ भन्नुहुन्छ। ८० वर्षीय उहाँले ६० वर्षभन्दा लामो समयदेखि नवदुर्गा देवगणका ख्वापा: बनाउँदै आउनुभएको छ। तर उहाँपछि यो सीप जोगाउने हात कति छन्?

#उहाँ #बुरूस #भरमा
दसैं आयो– मेरो घर खै? आमा, बाबा र दाइ खै? National (Nepal)
National (Nepal)
3w ago

दसैं आयो– मेरो घर खै? आमा, बाबा र दाइ खै?

उसलाई आमाको हातले मुछेको भात असाध्यै मनपर्थ्यो। ऊ कहिलेकाहीँ जानाजान ढिलो गरेर खान्थी, ताकि आमाले फेरि एक गाँस मुछेर मुखमा हालिदिऊन्। आज ऊ त्यही सम्झेर मुस्कुराउन खोज्छे। तर ओठ मुस्कुराउनुअघि नै आँखा रसाउँछन्। उसले आफै लाई सोध्छे— आमा कहाँ जानुभयो?

#आमा #दसैँ #बाबा
फोटामा देखेभन्दा फरक रहेछ दुबई, यो दसैंमा घर सम्झिरहेकी छु National (Nepal)
National (Nepal)
3w ago

फोटामा देखेभन्दा फरक रहेछ दुबई, यो दसैंमा घर सम्झिरहेकी छु

काठमाडौंमा २८–२९ डिग्री तापक्रममै मलाई गर्मी महसुस हुन्थ्यो। तर दुबईको ४१ डिग्री तापक्रममा घुलमिल हुन गाह्रो भयो। सामाजिक सञ्जालमा देखेको दुबईको चमकधमकभन्दा त्यहाँको वास्तविक जीवन फरक रहेछ।

#दुबई #रहेछ #डिग्री
महानवमीमा मात्रै खुल्ने तलेजु भवानीको दर्शन गर्न भक्तजनको लाइन (तस्बिरहरू) National (Nepal)
National (Nepal)
3w ago

महानवमीमा मात्रै खुल्ने तलेजु भवानीको दर्शन गर्न भक्तजनको लाइन (तस्बिरहरू)

महानवमीका दिन वर्षमा एकपटक मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ।

#महानवमी #मात्रै #खुल्ने
जलवायु संकट समाधानतर्फ अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक कदम, नेपाललाई के फाइदा? National (Nepal)
National (Nepal)
3w ago

जलवायु संकट समाधानतर्फ अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक कदम, नेपाललाई के फाइदा?

जलवायु संकटको सबैभन्दा ठूलो मूल्य चुकाइरहेका नेपालजस्ता मुलुकको पक्षमा अन्तर्राष्ट्रिय न्यायालयले ऐतिहासिक राय दिएको छ। यसले उत्सर्जन घटाउने, जलवायु क्षति सम्बोधन गर्ने र धनी राष्ट्रको जिम्मेवारीबारे अन्तर्राष्ट्रिय कानुनको दायरा स्पष्ट पारेको छ। यो रायले नेपाललाई जलवायु न्याय दिलाउन कति मद्दत गर्ला?

#जलवायु #संकट #न्यायालय
राष्ट्रहरू असफल हुने ४ संकेत, नेपालले के सिक्ने? National (Nepal)
National (Nepal)
3w ago

राष्ट्रहरू असफल हुने ४ संकेत, नेपालले के सिक्ने?

राष्ट्रहरू प्रायः बाहिरी शत्रुले मात्र असफल बनाउँदैनन्। कहिलेकाहीँ तिनको क्षय भित्रैबाट सुरू हुन्छ; जब नेता आफूलाई प्रश्नभन्दा माथि ठान्छ, जब बौद्धिक समाज सोच्न छोड्छ, जब संस्थाहरू व्यक्तिको इच्छामा चल्न थाल्छन् र जब नागरिकले सत्तालाई प्रश्न गर्न छोड्छन्।

#असफल #संकेत #सिक्ने
दसैंको उल्लासभित्र अटिज्म भएका बालबालिकाका अभिभावकको मौन पीडा National (Nepal)
National (Nepal)
3w ago

दसैंको उल्लासभित्र अटिज्म भएका बालबालिकाका अभिभावकको मौन पीडा

समान उमेर समूहका बालबालिकाले दसैंमा चङ्गा उडाउँदा, टीका–जमरामा सजिँदा र अर्कोतिर आफ्नो बच्चा एक्लै आफ्नै संसारमा हराउँदा मनमा एउटा विचार आउँछ। ‘मेरो सन्तानले कुनै दिन यसै गरी दसैं मनाउला?’

#दसैँ #बालबालिका
सृष्टिदोष National (Nepal)
National (Nepal)
3w ago

सृष्टिदोष

कविता एउटा तीर्थयात्रामा निस्कन मन छ,  पाशुपत देखि भ्याटिकन सिटी सम्म, बोधगया देखि मक्का-मदिना सम्म। चुपचाप प्रार्थना गर्न होइन, भक्त भएर भजन गर्न पनि होइन,  फगत चिच्याएर प्रश्न गर्न मन छ,   जो भेटिन्छन् उसैलाई, जसले सुन्छ उसैलाई।   झम्टिन त उनैलाई मन छ,  जसले यो जगतको लीला रचे। वृन्दावनमा विहार गर्दै होलान् कि, कैलाश पर्वतमा आराम गर्दै होलान्, को होलान् यो जगतका...

#देखि #उसै
'फ्रान्सेली विद्यार्थीलाई बोलाएर टीका–जमरा लगाइदिन्छु' National (Nepal)
National (Nepal)
4w ago

'फ्रान्सेली विद्यार्थीलाई बोलाएर टीका–जमरा लगाइदिन्छु'

फ्रान्समा नेपाली भाषा पढाउने उनले १२ वर्षदेखि परिवारसँग दसैं मनाउन पाएकी छैनन्। गाउँघरको पिङ र मालश्री धुनको सम्झनाले भने छाडेको छैन। त्यसैले विदेशमा रहँदा पनि उनले दसैं मनाउन भने छाडेकी छैनन्।

#दसैँ #मनाउन #छाडे
एकाबिहानको कथा National (Nepal)
National (Nepal)
4w ago

एकाबिहानको कथा

सहरतिरको कोलाहलमा फर्किन हामी ढिलो भइसकेको छ! - घाम लाग्दै छ। अब घामका फिँजरूपी हातहरूले काम गर्नेछन्। जे भूमरी पार्नुपर्ने हो, उनैले गर्नेछन्। पृथ्वीमा ऊर्जा छ्यालब्याल हुनेछ। उज्यालोमा बिरूवाहरू कति दंग पर्छन्! पातहरूले भान्छा तयार गर्न पाउनेछन्। कीरा, मौरी, पुतली र चराको नाचगान सुरू हुनेछ। हामीलाई त्यो सबै नियाल्न कहाँ समय छ र? हामी हतारमा छौं।

#घाम #एकाबिहान #कथा
Build #2612