Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 834 Indexed in Feed
Read Count 4091 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

241 stories
थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा National (Nepal)
National (Nepal)
3w ago

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

#थोरङला #पास #७७२
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना:  ११ जनाको मृत्यु National (Nepal)
National (Nepal)
3w ago

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना:  ११ जनाको मृत्यु

कास्कीमा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो।

#कास्की #असोज #सवारी
न्युजिल्यान्डको मन्त्रालयमा प्रमुख सल्लाहकार छन् पोखराका रमिल National (Nepal)
National (Nepal)
3w ago

न्युजिल्यान्डको मन्त्रालयमा प्रमुख सल्लाहकार छन् पोखराका रमिल

विदेशमा आफ्नै सीप र अनुभवका आधारमा जागिर पाउनु उनका लागि ठूलो उपलब्धि हो। उनी भन्छन्, 'यहाँ सोर्सफोर्स चल्दैन।' नेपालबाट चिकित्सा शिक्षा लिएर गएका उनले न्युजिल्यान्डमा आफ्नो व्यावसायिक पहिचान कसरी बनाए?

#न्युजिल्यान्ड #सल्लाहकार #पोखरा
भिटामिन डी कसले खाने? बढी खाँदा फाइदा हुन्छ? National (Nepal)
National (Nepal)
3w ago

भिटामिन डी कसले खाने? बढी खाँदा फाइदा हुन्छ?

जाडोयाममा घाम कम लाग्ने ठाउँमा बस्ने मानिसहरूमा भिटामिन डीको चर्चा बढ्छ। भिटामिन डीलाई हड्डी बलियो बनाउने पोषक तत्त्वका रूपमा चिनिन्छ। कसले भिटामिन डी खानुपर्छ र कसले अनावश्यक सेवनबाट जोगिनुपर्छ?

#भिटामिन #कसले
शुक्र ग्रहमा ५३ मिनेट बसेको यन्त्रले पठाएको ऐतिहासिक तस्बिर National (Nepal)
National (Nepal)
3w ago

शुक्र ग्रहमा ५३ मिनेट बसेको यन्त्रले पठाएको ऐतिहासिक तस्बिर

तस्बिरमा कुनै अनौठो संरचना वा रहस्यमय वस्तु थिएन। जमिनमा सानाठूला चट्टान छरिएका थिए। कतिपय ढुंगा माटोमा आंशिक रूपमा पुरिएका देखिन्थे। केही टाढा क्षितिज पनि देखिन्थ्यो।

#तस्बिर #शुक्र #ग्रह
प्रेमिकाको अन्तिम इच्छा! National (Nepal)
National (Nepal)
3w ago

प्रेमिकाको अन्तिम इच्छा!

म उस्तै नबिझाउने मुलायम भुवादार सिरक जस्तै जिउन चाहन्थेँ। जिन्दगीलाई आफैले सम्बोधन गरिरहन्थेँ। आफ्ना बाटाहरू जसले गन्तव्यसम्म पुर्याउने चेष्टा राखे ती सबैप्रति असीम सम्मान त छँदै नै थियो। आफूले जिउने जीवनसँग पहिलो चोटि मोह भंग भएको मैले पहिलो प्रेममा धोका खाएपछि हो। उनलाई नै सबथोक देखेपछि हो। सायद नौला संस्मरणहरू यसरी नै बन्दा रहेछन्। पोखराको पश्चिमाञ्चल...

#प्रेमिका #अन्तिम #इच्छा
ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि... National (Nepal)
National (Nepal)
3w ago

ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि...

कान्छा ज्वाइँ बैठक कोठामा गएर सोफामा बसिसकेका थिए। उनकै बढी सत्कार भइरहेको थियो ससुरालीमा। सासूआमा हतारहतार कान्छा ज्वाइँलाई गिलासमा जुस र फलफूल टक्र्याउँदै थिइन्।

#ससुराली #कान्छा #ज्वाइँ
कोशीमा लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने National (Nepal)
National (Nepal)
3w ago

कोशीमा लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र लिन सेवाग्राहीले अब ५ सय रूपैयाँ तिर्नुपर्ने भएको छ। प्रदेश सरकारले करारका चिकित्सकमार्फत सेवा दिँदै आएको व्यवस्था हटाएर सूचीकृत चिकित्सकबाट प्रमाणपत्र जारी गर्ने तयारी गरेको हो। नयाँ व्यवस्था अनुसार सेवाग्राहीले प्रदेश सरकारलाई ३५० रुपैयाँ राजस्व र चिकित्सकलाई १५० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ। यसअघि प्रमाणपत्रका लागि ३५०...

#प्रमाणपत्र #कोशी #निरोगिता
दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार! National (Nepal)
National (Nepal)
3w ago

दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार!

साइबेरियाको प्रसिद्ध गुफामा भेटिएका हड्डीको डिएनए परीक्षण गर्दा वैज्ञानिकहरूले एउटा छुट्टै प्रजातिको अस्तित्व पुष्टि गरेका छन्। आधुनिक चौंरीसँग यसको पुर्ख्यौली सम्बन्ध कम्तिमा चार लाख वर्षअघि छुट्टिएको थियो।

#हड्डी #चौंरी
'मैले गर्नुपर्ने सबै गरेँ, अब कुनै चिन्ता छैन' National (Nepal)
National (Nepal)
3w ago

'मैले गर्नुपर्ने सबै गरेँ, अब कुनै चिन्ता छैन'

उनले १७ वर्ष सहकारीको अध्यक्ष भएर काम गरे, अहिले पनि सामाजिक काममा सक्रिय छन्। तर देश बनाउने जिम्मेवारीमा रहेका नेताहरूप्रति भने उनको भरोसा छैन। उनलाई किन लाग्छ, अहिलेका नेताहरू आफ्नै लागि मात्रै नेता बनेका हुन्?

#मैले #गरेँ #चिन्ता
'कबड्डी' की नयाँ सोल्टिनी! (भिडिओ) National (Nepal)
National (Nepal)
3w ago

'कबड्डी' की नयाँ सोल्टिनी! (भिडिओ)

पाँचौं शृंखलामा मिरूनाको निरन्तरता छ भने रिश्मा पनि फर्किएकी छन्। यसपटक यी परिचित अनुहारसँगै नयाँ सोल्टिनीको आगमन भएको छ।  उनी हुन्, सिर्जना गुरूङ।

#सोल्टिनी #कबड्डी #भिडिओ
भक्तपुरको मोहनी नखा National (Nepal)
National (Nepal)
3w ago

भक्तपुरको मोहनी नखा

दसैंमा कतै पिङका झट्का सम्झिन्छन्, कतै रंगीचंगी चंगा र पाकेका धानका बाला। खुला नीलो आकाश, बादलका टुक्राटाक्रीहरू र मज्जा लाग्ने हावापानीले दसैंको स्वागत घरदैलोमै ओर्लिएको अनुभूति हुन्छ। घटस्थापना लागेपछि विधिवत् रूपमा दसैंको शुभारम्भ हुन्छ। व्यापक रूपमा दसैं भनिए पनि भक्तपुरमा आफ्नै मोहनी नखा लाग्छ।

#दसैँ #कतै #रूप
Build #2612