Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 832 Indexed in Feed
Read Count 4044 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

241 stories
संसारका ४ अनौठा होटल, के छ यिनमा खास? National (Nepal)
National (Nepal)
2w ago

संसारका ४ अनौठा होटल, के छ यिनमा खास?

कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्। कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त कतै बरफको ओछ्यान। संसारका यी अनौठा होटल कहाँ छन्?

#कतै #संसार #अनौठा
२९ दिनको महिनामा १२ दिन मात्रै कार्यालय खुल्ने National (Nepal)
National (Nepal)
2w ago

२९ दिनको महिनामा १२ दिन मात्रै कार्यालय खुल्ने

शनिबार र आइतबार जुधेका पर्व विदा कटौती र अहिले थपिएको भदौ २३ को विदा समेत गणना गर्दा ४० दिन सार्वजनिक विदा थपिएको छ।

#थपिए #मात्रै #खुल्ने
सुनकोशीमा मोटरबोट पल्टियो- ३ जनाको मृत्यु, पौडिएर बाँचे चालक National (Nepal)
National (Nepal)
2w ago

सुनकोशीमा मोटरबोट पल्टियो- ३ जनाको मृत्यु, पौडिएर बाँचे चालक

सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ।

#मोटरबोट #मृत्यु
बंगालको खाडीमा बलियो बन्दैछ पानी पार्ने प्रणाली, नेपालमा बिहीबारदेखि वर्षा हुन सक्ने National (Nepal)
National (Nepal)
2w ago

बंगालको खाडीमा बलियो बन्दैछ पानी पार्ने प्रणाली, नेपालमा बिहीबारदेखि वर्षा हुन सक्ने

'नेपाल आइपुग्दा यसको भारी वर्षा हुने मात्रा अझ बढी देखिन्छ,' पोखरेलले भनेका छन्।

#वर्षा #बंगाल #खाडी
ठेलामा बेच्छन् डोनट–मटर, दैनिक २० हजारको कारोबार National (Nepal)
National (Nepal)
3w ago

ठेलामा बेच्छन् डोनट–मटर, दैनिक २० हजारको कारोबार

कुनै बेला बिक्री नभएर डोनट र मैदा खेर जान्थ्यो। अहिले डोनट बेच्न उनलाई भ्याइनभ्याइ छ। सामान्य ठेलामा उनले आफ्नो व्यापार कसरी अगाडि बढाए?

#डोनट #ठेला
'दृश्यम' सम्झाउने रहस्य : कफिनमा नाम एक जनाको, कंकाल अर्कैको! National (Nepal)
National (Nepal)
3w ago

'दृश्यम' सम्झाउने रहस्य : कफिनमा नाम एक जनाको, कंकाल अर्कैको!

बाहिर लेखिएको नाम पछ्याउँदै जाँदा अनुसन्धानकर्ताहरू एउटा समयमा पुग्छन्। भित्रको हड्डी जाँच्दा त्योभन्दा सयौं वर्ष पछाडिको समयमा।

#नाम #दृश्यम #सम्झाउने
बुबालाई भन्न बाँकी रहेका कुरा... National (Nepal)
National (Nepal)
3w ago

बुबालाई भन्न बाँकी रहेका कुरा...

तपाईंले कुनै ठूलो प्रतिज्ञा गर्नुपर्दैन। सम्भव छ भने आज आफ्ना बुबाआमासँग केही बेर कुरा गर्नुस्। सँगै हुनुहुन्छ भने छेउमा बस्नुस्। टाढा हुनुहुन्छ भने फोन गर्नुस्। हालखबरपछि केही बेर अरू कुरा पनि सुन्नुस्। सबै संवाद गहिरो हुनुपर्दैन। सामान्य कुराबाट पनि नजिक हुने बाटो खुल्न सक्छ।

#केही #बेर #गर्नुस्
वर्षकै धेरै कमाउने सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा National (Nepal)
National (Nepal)
3w ago

वर्षकै धेरै कमाउने सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

बाल्यकालमा सँगै खेलेका र एकअर्काका लागि जस्तोसुकै परिस्थिति सामना गर्न तयार भएका साथीहरू हुर्किएपछि पनि उस्तै रहन्छन्? समय र महत्त्वाकांक्षाले पुरानो दोस्तीलाई कहाँ पुर्‍याउँछ?

#कमाउने #सुपरहिट #कोरियन
१७० वर्षअघि काठमाडौंको दसैं कस्तो थियो? ब्रिटिस लाइब्रेरीमा सुरक्षित चित्रले देखाउँछ एउटा झलक National (Nepal)
National (Nepal)
3w ago

१७० वर्षअघि काठमाडौंको दसैं कस्तो थियो? ब्रिटिस लाइब्रेरीमा सुरक्षित चित्रले देखाउँछ एउटा झलक

चित्रको दायाँ भागमा श्रीपेच लगाएका कुनै राजा सिंहासनमा बसेर अगाडिको दृश्य अवलोकन गरिरहेका देखिन्छन्।

#चित्र #१७० #वर्षअघि
१९ जनाको ज्यान गएपछि कुसुन्तीमा बन्दै गरेको अत्याधुनिक आकाशे पुल, के–के छन् सुविधा? National (Nepal)
National (Nepal)
3w ago

१९ जनाको ज्यान गएपछि कुसुन्तीमा बन्दै गरेको अत्याधुनिक आकाशे पुल, के–के छन् सुविधा?

ललितपुरको कुसुन्तीमा पैदलयात्रीलाई सडक पार गर्न सहज बनाउने उद्देश्यले अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ।

#कुसुन्ती #अत्याधुनिक #आकाशे
Build #2612