National (Nepal)
प्रहरी प्रवक्ता भन्छन्- प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं
त्यस्तै, उनले सत्यता र तथ्य जाँचमा ध्यान दिन भन्नका लागि ब्युरोले बोलाएको पनि दाबी गरे।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
National (Nepal)
त्यस्तै, उनले सत्यता र तथ्य जाँचमा ध्यान दिन भन्नका लागि ब्युरोले बोलाएको पनि दाबी गरे।
National (Nepal)
सल्यानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। थप ७ जना घाइते भएका छन्। दुर्घटनामा परी जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले सेतोपाटीलाई बताए। घाइते हुनेमा सिद्धकुमाख–२ का २४ वर्षीय देवहादुर विक,...
National (Nepal)
सिभिल ड्रेसमा एक टोली प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेको छ। शुक्रबार साँझ आफू प्रहरी भन्दै एक टिम पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालयमा आइपुगेका हुन्। नयाँ पत्रिकाको पत्रकार यम बमले अपराध अनुसन्धान अर्थात सुरक्षा विषयमा लेख्ने पत्रकार नवराज मैनालीलाई खोज्दै प्रहरी आइपुगेको बताए। 'पत्रकार मैनालीलाई खोज्दै प्रहरी हुँ भन्दै एक टिम आइपुगेका छन्,' नयाँ पत्रिकाको पत्रकार यम बमले भने, 'तत्काल उहाँ कार्यालयमा नभएकाले...
National (Nepal)
काठमाडौं उपत्यकामा शुक्रबार दिनभरजसो वर्षा भएको छ। बिहानैदेखि बादल लागेको काठमाडौंको आकाश दिनभर खुल्न सकेन। निरन्तरको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। काठमाडौंमा बिहीबार रातिदेखि नै पानी पर्ने र रोकिने क्रम सुरू भएको थियो। शुक्रबार बिहानदेखि भने लगातारजसो परिरहेको छ। काठमाडौंसहित कोशीदेखि गण्डकी प्रदेशसम्म...
National (Nepal)
साँचो शासकीय सुधार भनेको शक्ति केन्द्रीकरण गर्नु होइन, विकेन्द्रीकरण र जवाफदेहितासहितको बहुस्तरीय संयन्त्र निर्माण गर्नु हो। कर्मचारीको सामूहिक आवाज हटाएर व्यवस्थापनलाई थप निरंकुश बनाउनु भनेको मनमानी संस्कृतिलाई संस्थागत गर्नु हो।
National (Nepal)
ग्यालिलियोकै उदाहरण लिनु पर्दा, पृथ्वीलगायतका ग्रहले सूर्यको परिक्रमा गर्छन् भन्ने कुरालाई कसैले प्रश्न गर्न नपाउने भएर यो सत्य स्थापित भएको होइन। ठीक विपरीत, यसलाई धेरै वैज्ञानिकहरूले प्रश्न गर्दै परीक्षण गर्दा समेत यो तथ्य अपरिवर्तनीय रहेको कारण सत्य ठहरेको हो।
National (Nepal)
'त्यसको प्रभावले नेपालमा पानी परिरहेको छ। नेपाल आसपास अझै नजिक आउने क्रममा छ,' मौसमविद लामिछाने सेतोपाटीसँग भने।
National (Nepal)
नेपालको पहिलो तथा १०९ वर्ष पुरानो ऐतिहासिक दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ।
National (Nepal)
वैज्ञानिकहरूले अनुमान गरे — हजारौं वर्षअघि युरोपमा विशाल आकारको एउटा चरा बस्थ्यो। अहिले त्यस्तो चरा कतै पाइँदैन। त्यसैले त्यो प्रजाति लोप भइसकेको हुनुपर्छ।
National (Nepal)
प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ ।
National (Nepal)
बंगालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको आंशिक प्रभावले कोशीदेखि गण्डकी प्रदेशका भूभागमा बिहीबार बेलुकीदेखि पानी परिरहेको छ।
National (Nepal)
'आइजिपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको' भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने बताएको हो। प्रहरीले अपुष्ट तथा भ्रामक सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र...