Business & Economy
मखमलीले जोडेको दिदीबहिनी-दाजुभाइको सम्बन्ध र किसानको आम्दानी (तस्बिरहरू)
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमलीको माला केवल फूलको माला होइन, आत्मीयता, प्रेम र दीर्घायुको कामनासँग जोडिएको सांस्कृतिक प्रतीक पनि हो। यही सांस्कृतिक महत्त्वका कारण तिहार नजिकिँदै गर्दा मखमली फूलको माग बढ्छ। मखमली फूलको विशेषता यसको सुन्दरता मात्रै होइन, लामो समयसम्म नसुक्ने र रङ नखुइलिने गुण पनि हो। फूल टिपिसकेपछि पनि यसको स्वरूप...