Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3589 Indexed in Feed
Read Count 30071 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 35 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3589 stories
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने National (Nepal)
National (Nepal)
5d ago

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#तेह्रथुम #पटक #फेरिए
मधेशकी राजदेवी : आस्था, किंवदन्ती र अनुत्तरित इतिहासको खोजीमा एक फन्को Technology
Technology
5d ago

मधेशकी राजदेवी : आस्था, किंवदन्ती र अनुत्तरित इतिहासको खोजीमा एक फन्को

यसपटक २०८१ असारको २ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशका सबै जिल्लाको भ्रमण गर्ने अवसर मैले पाएको थिएँ। हुन त यसअघि पनि मैले थुप्रैपटक मधेशको भ्रमण गरेको हुँ, तर सायद यसपटकको भ्रमणको उद्देश्य र प्रक्रिया अलिक …

#मधेश #मैले #भ्रमण
फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि Business & Economy
Business & Economy
5d ago

फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि

रवि लामिछानेले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ‘राहत रकम’ दिने कुरा उठाइरहँदा मलाई आमिर खानको फिल्म ‘पिपली लाइभ’ झल्झली याद आयो । सर्वसाधारणको जीवन भन्दा मृत्यु कसरी मूल्यवान बनाइदिन्छन् ? गरिबको  नियतिमाथि राजनीतिले कति रसिलो …

#रवि-लामिछाने #फिल्म #पिपली
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग World News
World News
5d ago

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#रूप #तातोपानी #नाका
माइक्रोसफ्टका सेवामा विश्वव्यापी समस्या, लाखौँ प्रयोगकर्ताले गरे गुनासो World News
World News
5d ago

माइक्रोसफ्टका सेवामा विश्वव्यापी समस्या, लाखौँ प्रयोगकर्ताले गरे गुनासो

२७ कात्तिक काठमाडौं । माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा …

#समस्या #माइक्रोसफ्ट #विश्वव्यापी
जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित National (Nepal)
National (Nepal)
5d ago

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध …

#जग्गा #अभाव #स्याङ्जा
चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने Politics & Governance
Politics & Governance
5d ago

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली …

#गाउँपालिका #सर्लाही #दुर्घटना
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते Health & Wellness
Health & Wellness
5d ago

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#धनगढी #स्कुटी #मोटरसाइकल
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते National (Nepal)
National (Nepal)
5d ago

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#यूएई #दुर्घटना #वटा
सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो World News
World News
5d ago

सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो

२७ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी …

#जलवायु #वाङ्चुक #घरमै
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने National (Nepal)
National (Nepal)
5d ago

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
गुल्मीमा असिना पानीले धानबालीमा क्षति Business & Economy
Business & Economy
5d ago

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#असिनापानी #गुल्मी #क्षति
Build #2612