Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3579 Indexed in Feed
Read Count 29546 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3579 stories
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन Science & Climate
Science & Climate
5d ago

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#जलवायु #सम्मेलन #प्रदर्शन
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’ National (Nepal)
National (Nepal)
5d ago

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए । पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार …

#समाजशास्त्र #लामो #प्रसाईं
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ? Politics & Governance
Politics & Governance
5d ago

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#बालेन-शाह #भारत #क्यूआर
बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा World News
World News
5d ago

बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

अझै पनि ब्रिटिश लाहुरे बन्नु थुप्रै नेपाली युवाको सपना नै हो । काठमाडौं, पोखरा, धरान तिरका ट्रेनिङ सेन्टरतिर आँखा लगाए यो रुमानी सपनाको लोभ कति छ, प्रष्ट हुुन्छ । सोनम गुरुङ, र्‍यापर योद्धा बन्नुअघि यही सपना …

#सपना #योद्धा #लाहुरे
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु National (Nepal)
National (Nepal)
5d ago

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#स्कुटर #मृत्यु #पोखरा
मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने Politics & Governance
Politics & Governance
5d ago

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले …

#मन्त्रिपरिषद् #मधेश #दुर्घटना
सार्वजनिक सेवामा २३ प्रतिशत आदिवासी जनजाति World News
World News
5d ago

सार्वजनिक सेवामा २३ प्रतिशत आदिवासी जनजाति

२७ कात्तिक, काठमाडौं । नेपालको कूल जनसंख्यामा आदिवासी जनजाति समुदायको हिस्सा ३४.८७ प्रतिशत छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये आदिवासी जनजाति समुदायको संख्या १ …

#आदिवासी #जनजाति #कूल
Build #2612