Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3220 Indexed in Feed
Read Count 19358 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3220 stories
गृहमन्त्री गुरुङ यूएई प्रस्थान Politics & Governance
Politics & Governance
2d ago

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#यूएई #प्रस्थान #गृहमन्त्री
लागूऔषध सहित दुई जना पक्राउ National (Nepal)
National (Nepal)
2d ago

लागूऔषध सहित दुई जना पक्राउ

२७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई …

#लागूऔषध #सहित #त्रिभुवन
कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन Health & Wellness
Health & Wellness
2d ago

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर …

#ठक्कर #चितवन #महानगरपालिका
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल Politics & Governance
Politics & Governance
2d ago

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#तहको #घोषणा #पौडेल
मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफेमा अनुगमन, नेपाली विद्यार्थीले सुनाए आफ्ना पीडा Education & Youth
Education & Youth
2d ago

मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफेमा अनुगमन, नेपाली विद्यार्थीले सुनाए आफ्ना पीडा

२७ कात्तिक, सिड्नी । अस्ट्रेलियाको मेलबर्न सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी फास्टफुड पसल, रेस्टुरेन्ट तथा क्याफेमा यसै साता संयुक्त अनुगमन गरिएको छ। अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरूले तीन दिनसम्म …

#अनुगमन #मेलबर्न #रेस्टुरेन्ट
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र Business & Economy
Business & Economy
2d ago

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …

#अर्थतन्त्र #प्रथम #अस्ताउँदो
सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू Politics & Governance
Politics & Governance
2d ago

सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू

भारतीय कांग्रेसकी नेता सोनिया गान्धीको संस्मरण, 'विलङ्गिङ : अ जर्नी अफ लभ ले भारतमा तरंग ल्याएको छ । उक्त पुस्तकमा प्रसंगहरूलाई लिएर सत्तारुढ भाजपाले आपत्ति जनाएपछि यसको चर्चा झन् चुलिएको छ । गत नोभेम्बर १० मा …

#गान्धी #संस्मरण #सोनिया
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन Politics & Governance
Politics & Governance
2d ago

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …

#पौडेल #काठमाडौं #नदेखिए
नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन जन्मदिन National (Nepal)
National (Nepal)
2d ago

नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन जन्मदिन

चितवनमा हुर्किरहेकी पुन्टुरी बिहिबार केही फरक देखिइन् । उनको शरीरमा नेपालको राष्ट्रिय झण्डा थियो । निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक …

#जन्मदिन #पुन्टुरी #झण्डा
संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु National (Nepal)
National (Nepal)
2d ago

संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले …

#संखुवासभा #रुख #लडेर
Build #2612