Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3983 Indexed in Feed
Read Count 46679 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3983 stories
आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप Entertainment & Cinema
Entertainment & Cinema
1w ago

आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप

पछिल्लो समय प्रशान्त तामाङ बलिउडमा संघर्षरत थिए । उनी गायनभन्दा बढी अभिनयमा सक्रिय थि ए। त्यही क्रममा उनी फिल्म ‘ब्याटल अफ गलवान’मा अनुबन्धित भए । यो फिल्ममा अर्का नेपाली अभिनेता अनुपविक्रम शाही पनि थिए । दुई …

#फिल्म #प्रशान्त #तामाङ
भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते World News
World News
1w ago

भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार संदिग्ध चरमपन्थीले गोली चलाउँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन् । सीआरपीएफका एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका …

#घाइते #कुलगाम #गोली
अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल Politics & Governance
Politics & Governance
1w ago

अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल

अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ । रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको …

#अमेरिकी #महाभियोग #बढाउने
म्याग्दीको बालगृहका सामूहिक भाइटीका Politics & Governance
Politics & Governance
1w ago

म्याग्दीको बालगृहका सामूहिक भाइटीका

२५ कात्तिक, म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर बुधबार भाइटीका मनाएका हुन् । बालबालिकालाई …

#म्याग्दी #बालबालिका #बालगृह
लेडी ट्राभलर : घुम्दै देखाउँदैछन् ‘लुकेको नेपाल’ National (Nepal)
National (Nepal)
1w ago

लेडी ट्राभलर : घुम्दै देखाउँदैछन् ‘लुकेको नेपाल’

पोखरामा घरको बार्दलीदेखि देखिने धौलागिरी, मनास्लु, अन्नपूर्ण हिमालका चुचुरोहरू हेर्दा उनका मनमा अनेक खुलदुली जाग्थे । ‘यिनै हिमालमा मान्छे चढ्छन् रे’ सानैमा उनले सुनेकी थिइन् । उनलाई त्यो कुराले घत लगाएको थियो । र, सोचिरहन्थिन्– ‘एक …

#हिमाल #पोखरा #चुचुरो
पोखरामा ५१ विदेशी पर्यटकले लगाए भाइटीका National (Nepal)
National (Nepal)
1w ago

पोखरामा ५१ विदेशी पर्यटकले लगाए भाइटीका

२५ कात्तिक, काठमाडौं । पोखरा भ्रमणमा रहेका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन् । होटल संघ पोखराले तिहारका अवसरमा बुधबार आयोजना गरेको भाइटीका महोत्सवमा विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् । उनीहरूलाई रेन्वो चिल्ड्रन होम …

#पर्यटक #भाइटी #पोखरा
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख Business & Economy
Business & Economy
1w ago

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन । …

#आम्दानी #परदेश #घङ्गरु
एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता World News
World News
1w ago

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो । …

#विमान #अपहरण #नोट
२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी Technology
Technology
1w ago

२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२५ कात्तिक, काठमाडौं । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका …

#अञ्जली #दिदी #सामूहिक
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति World News
World News
1w ago

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित …

#इरान #अमेरिका #युद्ध
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले Business & Economy
Business & Economy
1w ago

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री #वाग्ले #विपद्पछिको
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन Business & Economy
Business & Economy
1w ago

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#पोखरा #राजस्व #आन्तरिक
Build #2612