Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3158 Indexed in Feed
Read Count 16909 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

588 stories
नवलपरासी पूर्वमा दुई पुरुष मृत भेटिए World News
World News
3w ago

नवलपरासी पूर्वमा दुई पुरुष मृत भेटिए

६ कात्तिक, काठमाडौं । नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोला र कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा दुई शव फेला परेको नेपाल प्रहरीको …

#नगरपालिका #मृत #नवलपरासी
सुनसरीमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु World News
World News
3w ago

सुनसरीमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

६ कात्तिक, काठमाडौं । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा प्र.०१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए …

#मोटरसाइकल #ठक्कर #मृत्यु
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय World News
World News
3w ago

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित गर्ने निर्णय

६ कात्तिक, भियना । अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित …

#रूसी #कूटनीतिज्ञ #अस्ट्रिया
कागेश्वरीमा आफ्नै कोठाभित्र महिला मृत फेला World News
World News
3w ago

कागेश्वरीमा आफ्नै कोठाभित्र महिला मृत फेला

६ कात्तिक, काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीका …

#मृत #फेला #काठमाडौं
यमनमा संयम अपनाउन राष्ट्र सङ्घको आग्रह World News
World News
3w ago

यमनमा संयम अपनाउन राष्ट्र सङ्घको आग्रह

६ कात्तिक, काठमाडौं । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले …

#यमन #संयम #अपनाउन
रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा World News
World News
3w ago

रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा युवा पुस्ताको असन्तुष्टि र जेनजी आन्दोलनलाई अराजकतामा जान नदिई लोकतान्त्रिक विधिबाटै व्यवस्थापन गरिएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले …

#बालेन-शाह #स्वर्णिम #अर्थमन्त्री
रविको आग्रह– भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला World News
World News
3w ago

रविको आग्रह– भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला

६ कात्तिक, कञ्चनपुर । तीन दिने भारत भ्रमणमा निस्किएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै …

#रवि-लामिछाने #भ्रमण #भारत
गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने World News
World News
3w ago

गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारत प्रवेश गरेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट …

#रवि-लामिछाने #भारत #भ्रमण
थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा World News
World News
3w ago

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

६ कात्तिक, मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा …

#मुस्ताङ #पर्यटक #थोरङला
मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक World News
World News
3w ago

मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक

६ कात्तिक, सुर्खेत । मुगु सदरमुकाम गमगढीलाई चीनसँगको उत्तरी नाक्चेलाग्ना नाकासँग जोड्ने सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी र निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि ९३ किलोमिटर …

#किलोमिटर #मुगु #सदरमुकाम
इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ? World News
World News
3w ago

इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?

६ कात्तिक, काठमाडौं । इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता रहने वा नरहने भन्ने टुंगो लगाउनेछ । तर, सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना भने कम देखिएको …

#इजरायल #प्यालेस्टिनी #विपक्षी
रवि लामिछाने भारततर्फ प्रस्थान World News
World News
3w ago

रवि लामिछाने भारततर्फ प्रस्थान

६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् । आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका …

#रवि-लामिछाने #प्रस्थान #भारततर्फ
Build #2612