World News
दम्पतीबीच झगडा हुँदा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
१२ कार्तिक, हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका–१ बाघफलमा श्रीमान् र श्रीमतीबीच झगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ । मंगलबार राति करिब १ बजे स्थानीय ५३ वर्षीय टेकबहादुर मोक्तान र उनकी ४५ वर्षीया श्रीमती …