Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3134 Indexed in Feed
Read Count 16434 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

585 stories
फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन World News
World News
3w ago

फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन

१३ कात्तिक, काठमाडौं । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरिएको फोहोर पानी सिधै नमिसाउन उद्योगहरूलाई निर्देशन दिएको छ । विशेषगरी दीपावली तथा छठजस्ता चाडपर्वको मुखमा नदी प्रदूषणका कारण स्थानीयलाई समस्या भएको गुनासो बढेपछि विभागले सूचना …

#पानी #फोहोर #सिधै
सोलुखुम्बुको होटल गुडलकमा आगलागी World News
World News
3w ago

सोलुखुम्बुको होटल गुडलकमा आगलागी

१३ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए । प्रारम्भिक जानकारी अनुसार ग्यास …

#आगलागी #सोलुखुम्बु #होटल
अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ World News
World News
3w ago

अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

१३ कात्तिक, काठमाडौं । अमेरिकी डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने …

#ठगी #नगरपालिका #डलर
भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने World News
World News
3w ago

भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

१३ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न फिडरमा भूमिगत विद्युत् …

#विद्युत-प्राधिकरण #विद्युत् #भूमिगत
कर्णालीका १९ रुग्ण आयाेजना निर्माणबारे छलफल World News
World News
3w ago

कर्णालीका १९ रुग्ण आयाेजना निर्माणबारे छलफल

१३ कात्तिक , सुर्खेत । कर्णालीमा १९ रुग्ण आयाेजना निर्माणबारे निर्माण व्यवसायी लगायतकाे सहभागितामा छलफल सुरु भऐकाे छ । आयाेजना अलपत्र पार्नुका कारण र सरकारले काममा सहजीकरण गरेर समयमै सक्न विषयमा छलफल केन्द्रित रहेको छ । काम नसक्ने …

#आयाेजना #कर्णाली #रुग्ण
गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ? World News
World News
3w ago

गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ?

१२ अगस्ट १९९७ को बिहान टी-सिरिजका मालिक गुलशन कुमार सधैँझैँ दर्शन गर्न अन्धेरीस्थित एउटा मन्दिर पुगेका पुग्छन् ।  दर्शन सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार हुन्छ । गोली लागेपछि ज्यान जोगाउन उनी भागे र नजिकै …

#गोली #गुलशन #कुमार
राहुल यादव : उमेर सानो, प्रभाव ठूलो World News
World News
3w ago

राहुल यादव : उमेर सानो, प्रभाव ठूलो

१३ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचका खेल अघिसम्म धेरैको नजर थियो इंग्ल्यान्डका मोइन अलि, पाकिस्तानका इफ्तिखार अहमद, हुनेन शाह र हुसेन तलतमाथि । अनुभवी अलराउन्डर …

#एनपीएल #प्रिमियर-लिग #अहमद
डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो World News
World News
3w ago

डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो

१३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ …

#पैसा #डलर #एकको
युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु World News
World News
3w ago

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसले ठूलो ड्रोन आक्रमण गरेको छ । आक्रमणका बेला यात्रुहरू स्टेसनमा रोकिराखिएको रेलमा चढिरहेका थिए । युक्रेनी अधिकारीहरूका अनुसार रुसी जेट इन्जिनयुक्त ड्रोनले निप्रो रेल्वे स्टेसनको यात्रुको भीडभाड भएको प्लेटफर्ममा आक्रमण गरेको …

#आक्रमण #स्टेसन #ड्रोन
सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान World News
World News
3w ago

सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान

१२ कात्तिक, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक यात्राका बेला सतर्कता अपनाउन आह्वान गरेको छ । १२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै …

#महासंघ #आह्वान #कात्तिक
लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य World News
World News
3w ago

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

१२ कात्तिक, काठमाडौं । ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर …

#एनपीएल #प्रिमियर-लिग #लोकेश
नेकपा लुम्बिनी इन्चार्ज भन्छन्– ओलीले कम्युनिस्ट एकता भंग गराए World News
World News
3w ago

नेकपा लुम्बिनी इन्चार्ज भन्छन्– ओलीले कम्युनिस्ट एकता भंग गराए

१२ कात्तिक, बुटवल । नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल बलदेवले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरूले नेपालका वामपन्थी पार्टीहरू निराश हुनु नपर्ने टिप्पणी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको दुई महिने जागरण …

#कम्युनिष्ट #लुम्बिनी #इन्चार्ज
Build #2612