Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3131 Indexed in Feed
Read Count 16388 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

584 stories
मगनी मरिक : एक खलबलिएको मस्तिष्क World News
World News
3w ago

मगनी मरिक : एक खलबलिएको मस्तिष्क

'ती अभिभावक, जो सुखको खोजीमा परदेशमा पसिना बगाउँछन् तर तिनकै छोराछोरी ठूला भएपछि बाआमाजस्तै परदेश पस्ने सपना देख्दै विद्यालय धाउँछन् ।' 'प्रत्येक दिन काठमाण्डुको विमानघाटमा जिउँदा मान्छेसँगै केही कफिन बोकेर विदेशी वायुयान अवतरण गर्छन् ।' माथिका हरफहरू …

#परदेश #अभिभावक #सुख
‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड World News
World News
3w ago

‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड

१४ कात्तिक, अस्ट्रेलिया । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार (अक्टोबर ३०) आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा सफलता हासिल गरेको छ। चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले उत्कृष्ट …

#चलचित्र #उत्कृष्ट #अस्ट्रेलिया
युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति World News
World News
3w ago

युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

१४ कात्तिक, काठमाडौं । अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति …

#क्षेप्यास्त्र #हवाई #प्याट्रियट
सुनकोशी–मरिण डाइभर्सनको ठेक्का रद्द World News
World News
3w ago

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का रद्द

१४ कात्तिक, काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ । आयोजनाले सार्वजनिक सूचना जारी गर्दै उक्त ठेक्का रद्द गरिएको जानकारी दिएको हो । आयोजनाले ८ …

#आयोजना #ठेक्का #रद्द
मिडियाका मुख थुन्ने गतिविधि सह्य छैनन् : क्रान्तिशिखा धिताल World News
World News
3w ago

मिडियाका मुख थुन्ने गतिविधि सह्य छैनन् : क्रान्तिशिखा धिताल

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सञ्चारमाध्यमको मुख थुन्ने गतिविधि स्वीकार्य नहुने बताएकी छन् । फेसबुकमार्फत पत्रकार पक्राउको विरोध जनाउँदै उनले यो अभिव्यक्ति दिएकी हुन् । ‘मिडियाको मुख थुन्न जे–जस्ता गतिविधि …

#मुख #गतिविधि #मिडिया
पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना World News
World News
3w ago

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

१३ कात्तिक, काठमाडौं । नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भर्त्सना गरेको छ। युनियनले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न …

#पत्रकार #युनियन #प्रेस
प्रधानन्यायाधीश र न्यायाधीशमाथि कसरी हुनसक्छ छानबिन ? World News
World News
3w ago

प्रधानन्यायाधीश र न्यायाधीशमाथि कसरी हुनसक्छ छानबिन ?

१३ कात्तिक, काठमाडौं । बिहीबार प्रधानन्यायाधीश डा. मनोज शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालबारे ‘ह्वाट्सएप’ म्यासेजहरू सार्वजनिक भएपछि न्यायक्षेत्र तरंगित छ । केही साताअघि पक्राउ परेका इनम सापकोटाले प्रधानन्यायाधीश शर्मा लगायतको नाम मुछेर नेपाल र …

#सर्वोच्च-अदालत #प्रधानन्यायाधीश #शर्मा
पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर World News
World News
3w ago

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर

१३ कात्तिक, काठमाडौं । पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् । रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य …

#पत्रकार #रास्वपा #स्वतन्त्रता
प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल World News
World News
3w ago

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

१३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। शुक्रबार कार्यालय …

#प्रेस #काउन्सिल #गम्भीर
कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई रिहा गर : प्रेस काउन्सिल World News
World News
3w ago

कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई रिहा गर : प्रेस काउन्सिल

१३ कात्तिक, काठमाडौं । शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले …

#नियन्त्रण #काउन्सिल #प्रेस
पत्रकारहरू पक्राउबारे गृह प्रवक्ता भन्छन्- जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ World News
World News
3w ago

पत्रकारहरू पक्राउबारे गृह प्रवक्ता भन्छन्- जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ

१३ कात्तिक, काठमाडौं । पत्रकारहरू पक्राउ परेको विषयमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आफूले थप बुझ्नुपर्ने प्रतिक्रिया दिएका छन् । ‘समाचार लेखेकै आधारमा न्युजरुमबाट पत्रकारहरू पक्राउ गरिएको विषयमा गृह मन्त्रालयको के धारणा छ’ भन्ने अनलाइनखबरको प्रश्नमा …

#पत्रकार #गृह #आफू
डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा World News
World News
3w ago

डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा

१३ कात्तिक, काठमाडौं । पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएनए खबरका प्रधानसम्पादक बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो। 'आज दिउँसो तपाईंको इसेवा स्क्याम भएको छ भनेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन …

#नियन्त्रण #पत्रकार #बस्नेत
Build #2612