Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3115 Indexed in Feed
Read Count 15591 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

322 stories
बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने Technology
Technology
3w ago

बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले …

#एनपीएल #प्रिमियर-लिग #हुसेन
फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ? Technology
Technology
3w ago

फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?

६ कात्तिक, लन्डन । गत सप्ताहन्त इन्धन मूल्यवृद्धि, महँगी तथा विद्यालयसहित सार्वजनिक सेवाहरूको बिग्रँदो अवस्थाको विरोध गर्दै करिब ५ लाख ५० हजार प्रदर्शनकारी फ्रान्सका विभिन्न सडकमा उत्रिए। प्रदर्शन शान्तिपूर्ण रहेन। गत वर्ष नेपालमा भएको जेनजी आन्दोलन …

#फ्रान्स #प्रदर्शनकारी #कात्तिक
दशैँ : बाहिरी विजयदेखि आन्तरिक शुद्धीकरणसम्म Technology
Technology
3w ago

दशैँ : बाहिरी विजयदेखि आन्तरिक शुद्धीकरणसम्म

हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ मानिसको हातमा संसारभरिका सूचना छन्, तर आफ्नै मनलाई बुझ्ने फुर्सद कम हुँदै गएको छ। प्रविधिले जीवनलाई सहज बनाएको छ, सम्पर्कलाई छिटो बनाएको छ र अवसरका ढोका खोलेको छ। तर, यही …

#बनाए #दसैँ #हामी
आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी Technology
Technology
3w ago

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

६ कात्तिक, काठमाडौं । काठमाडौंको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ । मेलाको तयारीका …

#मेला #मन्दिर #कात्तिक
पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ? Technology
Technology
3w ago

पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ?

६ कात्तिक, काठमाडौं। हामीले दैनिक जीवनमा प्रयोग गर्ने र बिग्रिएपछि कबाडीमा फ्याँक्ने वा घरको कुनामा थुपारेर राख्ने पुराना मोबाइल फोनहरू फोहोर मात्र होइनन्। ती पुराना र कबाडी बनेका विद्युतीय उपकरणभित्र अर्बौं रुपैयाँ बराबरको बहुमूल्य सुन …

#पुराना #मोबाइल #कबाडी
कहिल्यै नटुंगिने मलाइकाको प्रेमकथा, किन अहिले फेरि चर्चामा ? Technology
Technology
3w ago

कहिल्यै नटुंगिने मलाइकाको प्रेमकथा, किन अहिले फेरि चर्चामा ?

मलाइका अरोराको उमेर कति भयो होला ? उनको अनुहार र शरीरको चालढाल हेरेर उमेरको अंक अनुमान गर्न सक्नुहुन्न । किनभने उमेर ५३ वर्ष टेक्दै गर्दा मलाइका उत्तिकै जवान देखिन्छिन् । ग्ल्यामरस शैली र फिटनेसका कारण उनलाई …

#उमेर #सम्बन्ध #मलाइ
ऐश्वर्यालाई छोएपछि निर्देशकको गाली खाएका थिए सलमानले Technology
Technology
3w ago

ऐश्वर्यालाई छोएपछि निर्देशकको गाली खाएका थिए सलमानले

सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा सलमान र ऐश्वर्या रायले स्क्रिन सेयर गरेका थिए । त्यसबेला दुवैको …

#ऐश्वर्या #सलमान #किस्सा
दशैंको टीकालगत्तै चितवनमा बढे पर्यटक Technology
Technology
3w ago

दशैंको टीकालगत्तै चितवनमा बढे पर्यटक

६ कात्तिक, चितवन । दशैंको टीका लगत्तै चितवनका प्रमुख पर्यटकीय केन्द्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्न थालेको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरूमा पर्यटकहरुको संख्या पछिल्लो दुई …

#चितवन #पर्यटकीय #पर्यटकहरु
साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ? Technology
Technology
3w ago

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?

६ कात्तिक, काठमाडौं । साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक …

#साउदी #अरब #रक्षा
फेसबुकको गल्ती : न्यु मेक्सिकोमा मेटालाई किन तोकियो २५ अर्ब डलर जरिवाना ? Technology
Technology
3w ago

फेसबुकको गल्ती : न्यु मेक्सिकोमा मेटालाई किन तोकियो २५ अर्ब डलर जरिवाना ?

५ कात्तिक, काठमाडौं । डाटा गोपनीयताका विषयमा उपभोक्ताहरूलाई जानाजानी भ्रमित पारेको ठहर गर्दै न्यु मेक्सिकोका एक न्यायाधीशले मेटा प्लेटफर्म्सलाई अमेरिकी राज्य न्यु मेक्सिकोलाई २५ अर्ब डलर तिर्न आदेश दिएका छन्। फैसलाको तीन हप्ताभन्दा बढी समयपछि आएको …

#न्यु #मेक्सिको #डलर
पाकिस्तानका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने Technology
Technology
3w ago

पाकिस्तानका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्। ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय …

#एनपीएल #प्रिमियर-लिग #फरहान
७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई Technology
Technology
3w ago

७२ प्रतिशत युट्युब क्रिएटरले प्रयोग गर्छन् जेनेरेटिभ एआई

युट्युबले भिडियो क्रिएटरहरूले आफ्नो काममा एआई टुलको प्रयोग कसरी गरिरहेका छन् भन्नेबारे नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। युट्युबको 'कल्चर एन्ड ट्रेन्ड्स' शृङ्खलाअन्तर्गत अनुसन्धान संस्था एनआरजीसँग मिलेर गरिएको यस अध्ययनले क्रिएटरहरूमा जेनेरेटिभ एआईप्रतिको आकर्षण तीव्र रूपमा …

#युट्युब #एआई #प्रयोग
Build #2612