Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3089 Indexed in Feed
Read Count 14952 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

317 stories
स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त Technology
Technology
3w ago

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त

१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् । केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका …

#कार्यकारी #स्टाफ #कलेज
‘अन्धेरे मे’ : हिउँमा बेरिएको एउटा सेतो छायाँ जस्तो स्मृति Technology
Technology
3w ago

‘अन्धेरे मे’ : हिउँमा बेरिएको एउटा सेतो छायाँ जस्तो स्मृति

‘अमरावती ! यो एउटा मात्रै शब्दभित्र कति धेरै स्मृतिहरू लुकेका छन् । त्यो वर्ष ज्वरो अलि लामो समयसम्म नै लागिरह्यो । बिरामी हुँदा कहिलेकाहीँ अजीव अनुभूति हुन्थ्यो । लाग्थ्यो, म पनि आमा जस्तै छु– लाग्थ्यो, उहाँको …

#जस्तै #अन्धेरे #हिउँ
दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक Technology
Technology
3w ago

दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक

१० कात्तिक, लमजुङ । यस वर्षको दशैं अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच …

#पर्यटक #पदमार्ग #अवधिमा
आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ Technology
Technology
3w ago

आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ

१० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् । प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा …

#लुम्बिनी #महाअभियान #आनी
पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह Technology
Technology
3w ago

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

१० कात्तिक, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई यसअघि विभिन्न मितिमा …

#जारी #वैदेशिक #पुर्जी
गुल्मीमा नालीमा खसेर एक वृद्धको मृत्यु Technology
Technology
3w ago

गुल्मीमा नालीमा खसेर एक वृद्धको मृत्यु

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम रहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब १० बजे घर जाने …

#गुल्मी #मृत्यु #नाली
सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित Technology
Technology
3w ago

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पवेलियन फर्किए Technology
Technology
3w ago

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पवेलियन फर्किए

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएको छ। १३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट …

#एनपीएल #प्रिमियर-लिग #विकेट
एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीका मल्ल एक्लैले लिए ३ विकेट Technology
Technology
3w ago

एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीका मल्ल एक्लैले लिए ३ विकेट

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सका बलर शेर मल्लले तीन विकेट लिएका छन् । उनले उपविजेता टोली सुदूरपश्चिम रोयल्ससँगको उद्घाटन खेलमा तीन ओभरमा १० रन …

#एनपीएल #प्रिमियर-लिग #विकेट
एनपीएल : चलेन सुदूरपश्चिमको ब्याट, १० ओभरमै गुमायो ७ विकेट Technology
Technology
3w ago

एनपीएल : चलेन सुदूरपश्चिमको ब्याट, १० ओभरमै गुमायो ७ विकेट

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाएको छ । १० औं ओभरमा शेर मल्लले दुई विकेट लिए। उनले सातौं विकेटको रुपमा स्कट …

#एनपीएल #प्रिमियर-लिग #विकेट
पावर प्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट Technology
Technology
3w ago

पावर प्लेमै सुदूरपश्चिमविरुद्ध लुम्बिनीले लियो ४ विकेट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट पनि गुमाएको छ । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन, सैफ अली जैब, विनोद भण्डारी र आरिफ शेख आउट भएका हुन् । उनीहरू सबै …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
कर्णालीमा हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल Technology
Technology
3w ago

कर्णालीमा हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

९ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरोकारवालाबीच यस्तो छलफल भएको हो । छलफलमा पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’, …

#कर्णाली #हवाई #सरोकारवालाबीच
Build #2612