Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3073 Indexed in Feed
Read Count 13961 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

109 stories
तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह Science & Climate
Science & Climate
3w ago

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक …

#पदयात्रा #पहाडी #हिमाली
सौराहामा पर्यटकको चहलपहल बढ्यो Science & Climate
Science & Climate
3w ago

सौराहामा पर्यटकको चहलपहल बढ्यो

१० कात्तिक, चितवन । पछिल्लो समय चितवन सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दशैं बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य …

#बाढी-पहिरो #पर्यटक #सौराहा
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग Science & Climate
Science & Climate
3w ago

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग

१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र 'चेजिङ केओस' प्रदर्शनबाट संकलित रकम नेपाल पठाएका छन्। हालै ब्रिस्बेनमा आयोजित प्रदर्शनबाट संकलित रकममध्ये उनले प्रधानमन्त्री दैवी …

#बाढी-पहिरो #प्रदर्शन #अस्ट्रेलिया
भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग Science & Climate
Science & Climate
3w ago

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

लस एन्जलस । नेपालको भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसनले डेढ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठका अनुसार बाढी प्रभावितका लागि …

#बाढी-पहिरो #फाउन्डेसन #अमेरिका
बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव Science & Climate
Science & Climate
3w ago

बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव

१० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो । बेनी खानेपानी तथा …

#बाढी-पहिरो #खानेपानी #आपूर्ति
एनपीएल : हिमालयको काखबाट नेपालको गौरव Science & Climate
Science & Climate
3w ago

एनपीएल : हिमालयको काखबाट नेपालको गौरव

हिमालका शिरमणि सगरमाथाजस्तै उत्तुङ्ग हाम्रो स्वाभिमान, अविचल हाम्रो गौरव र नेपाली माटोजस्तै प्राणवान् हाम्रो अस्मिता। यिनै अमूल्य भावनालाई विश्व क्रिकेटको भव्य रङ्गमञ्चमा गुञ्जायमान बनाउने सशक्त माध्यम बन्दै छ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण। अन्तर्राष्ट्रिय …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर) Science & Climate
Science & Climate
3w ago

सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर)

९ कात्तिक, काठमाडौं । ढकमक्क सयपत्री फूल फुलेको छ। लहरै हिमाल सेताम्मै छ। सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ। मौसम सफा भएपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लगाइएको सयपत्री फूलले वातावरणलाई थप सुन्दर बनाएका छन्। …

#सयपत्री #काठमाडौं #फूल
भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि Science & Climate
Science & Climate
3w ago

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

९ कात्तिक, रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा …

#भोटेकोशी #कुश #बनाएर
रोल्पाका ५२ विपद् पीडित परिवारलाई आर्थिक सहयोग Science & Climate
Science & Climate
3w ago

रोल्पाका ५२ विपद् पीडित परिवारलाई आर्थिक सहयोग

९ कात्तिक, रोल्पा । रोल्पाका ५२ जना विपद् पीडित परिवारलाई रोल्पा-काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ । थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विपद् पीडित परिवारलाई समितिले रोल्पाको लिबाङ्मा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण …

#रोल्पा #विपद् #समितिले
पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति Science & Climate
Science & Climate
3w ago

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति

८ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा-भोटेकोशी बाढीका कारण सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन …

#क्षति #प्रारम्भिक #रसुवा
आफ्नै स्वामित्वको जग्गामा बस्न चाहन्छन् रसुवा बाढीका आधा प्रभावित Science & Climate
Science & Climate
3w ago

आफ्नै स्वामित्वको जग्गामा बस्न चाहन्छन् रसुवा बाढीका आधा प्रभावित

८ कात्तिक, काठमाडौं । रसुवा-भोटेकोशी बाढीबाट थातथलो गुमाएकामध्ये करिब आधाले आफ्नै जग्गामा बस्ने चाहना व्यक्त गरेका छन् । बाढीअघि बसोबास गरिरहेकै स्थान वा आफ्नो स्वामित्वको अन्यत्रको जग्गामा बस्न चाहनेको संख्या ४९.५९ प्रतिशत देखिएको छ । त्यसमध्ये चौथाइभन्दा …

#जग्गा #रसुवा #बाढी
द लास्ट म्याङ्गो बिफोर द मनसुन : स्मृतिमा बाँचेको प्रकृतिको कथा Science & Climate
Science & Climate
3w ago

द लास्ट म्याङ्गो बिफोर द मनसुन : स्मृतिमा बाँचेको प्रकृतिको कथा

‘हिजो राति मैले एउटा सपना देखेँ । म गाउँको घरमा थिएँ । तिमीलाई थाहा छ ? मनसुन सुरू हुन लागेको हुनुपर्छ, किनकी रूखहरू हावाको वेगमा बेजोडसँग हल्लिरहेका थिए । त्यसपछि तिम्रो बुबा आउनुभयो । रूखको …

#रूख #मनसुन #सपना
Build #2612