Trending
Prev Story
Next Story

रोल्पाका ५२ विपद् पीडित परिवारलाई आर्थिक सहयोग

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

९ कात्तिक, रोल्पा । रोल्पाका ५२ जना विपद् पीडित परिवारलाई रोल्पा-काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ । थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विपद् पीडित परिवारलाई समितिले रोल्पाको लिबाङ्मा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण …

रोल्पाका ५२ विपद् पीडित परिवारलाई आर्थिक सहयोग

९ कात्तिक, रोल्पा । रोल्पाका ५२ जना विपद् पीडित परिवारलाई रोल्पा-काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विपद् पीडित परिवारलाई समितिले रोल्पाको लिबाङ्मा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण गरेको हो ।

समितिले विपद् पीडितहरूका लागि सहयोग गर्नका लागि आर्थिक संकलन अभियान चलाएको थियो । अभियानबाट संकलन भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको समितिका इन्चार्ज जेपी रोकामगरले जानकारी दिए।

रोल्पामा बाढीपहिरो लगायत अन्य विपद्‍मा परी ५२ परिवार प्रभावित भएका छन् । प्रति परिवार ११ हजार ५ सयका दरले आर्थिक रकम उपलब्ध गराइएको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
14h ago
महाधिवेशनको तयारीमा राप्रपाका चार नेता पोखरा जाँदै

महाधिवेशनको तयारीमा राप्रपाका चार नेता पोखरा जाँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेता कात्तिक ३० गते पोखरा जाने भएका छन् । पूर्वउपाध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे तथा प्रवक्ता ज...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Science & Climate
Build #2612