Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3168 Indexed in Feed
Read Count 17088 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

581 stories
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा Politics & Governance
Politics & Governance
3w ago

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

१३ कात्तिक, रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो । गोसाइँकुण्ड गाउँपालिका–३ …

#काठेपुल #वडा #रसुवा
कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार Politics & Governance
Politics & Governance
3w ago

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार

१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान …

#वर्षा #असर #भारी
संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल Politics & Governance
Politics & Governance
3w ago

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

१२ कात्तिक, काठमाडौं । संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ । सभामुख अर्यालले यही सन्देश राजनीतिक दलहरूसमक्ष सम्प्रेषण गरेका छन् …

#सभामुख #अर्याल #सन्देश
डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह Politics & Governance
Politics & Governance
3w ago

डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह

१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले …

#केसी #इलाम #सत्याग्रह
लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू Politics & Governance
Politics & Governance
3w ago

लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू

१२ कात्तिक, काठमाडौं । इजरायलको हालै भएको आमनिर्वाचनको ९० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ। अहिलेसम्मको परिणाम अनुसार कुनै पनि गठबन्धनले सरकार बनाउन आवश्यक पर्ने स्पष्ट बहुमत ( अर्थात् ६१ सिट) ल्याउन सकेको छैन। बेन्जामिन नेतान्याहूको गठबन्धन …

#गठबन्धन #सिट #नेतान्याहू
कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् । तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू …

#गगन-थापा #कांग्रेस #सोफा
आमसञ्चार क्षेत्रलाई समयानुकूल बनाउने एकीकृत ऐन निर्माण गर्छौं : मन्त्री तिमिल्सिना Politics & Governance
Politics & Governance
3w ago

आमसञ्चार क्षेत्रलाई समयानुकूल बनाउने एकीकृत ऐन निर्माण गर्छौं : मन्त्री तिमिल्सिना

१२ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउन प्रश्तावित आमसञ्चार विधेयक, २०८३ लाई सरोकारवालाको सुझाव समेटेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा प्रश्तावित आमसञ्चार …

#आमसञ्चार #विधेयक #सरोकारवाला
लिमी उपत्यकामा हिमपात, नाका अवरुद्ध हुँदा खाद्यान्न संकट Politics & Governance
Politics & Governance
3w ago

लिमी उपत्यकामा हिमपात, नाका अवरुद्ध हुँदा खाद्यान्न संकट

१२ कात्तिक, सुर्खेत । हिमपातले प्राकृतिक नाकाबन्दीमा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको लिमीका तीन बस्तीमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न एक वर्षदेखि नपुगेपछि तिल, …

#खाद्यान्न #लिमी #अनुदान
सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने Politics & Governance
Politics & Governance
3w ago

सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् । सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको …

#रवि-लामिछाने #सभामुख #भेट
पूर्वमन्त्री बरालको प्रश्न– गृहमन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा छ, किन कारबाही भएन ? Politics & Governance
Politics & Governance
3w ago

पूर्वमन्त्री बरालको प्रश्न– गृहमन्त्रीसँग हदबन्दीभन्दा बढी जग्गा छ, किन कारबाही भएन ?

१२ कार्तिक, बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश संयोजक सुदर्शन बरालले गृहमन्त्री सुधन गुरुङसँग हदबन्दीभन्दा बढी जग्गा भएको दाबी गर्दै उनीमाथि कारबाही नभएको बताएका छन् । नेकपाको रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले …

#कारबाही #जग्गा #गृहमन्त्री
कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ (तस्वीरहरू) Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ (तस्वीरहरू)

१२, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण …

#निर्वाचित #केन्द्रीय #कार्यसमितिका
बहुमत नपाएपछि नेतान्याहूले भने : अरब दलहरूले भोट चोरी गरेका छन् Politics & Governance
Politics & Governance
3w ago

बहुमत नपाएपछि नेतान्याहूले भने : अरब दलहरूले भोट चोरी गरेका छन्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा …

#चुनाव #लिकुड #अरब
Build #2612