Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3148 Indexed in Feed
Read Count 16839 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
म सरकारको पक्षमा छु, तर प्रेसलाई दबाबमा राख्ने प्रयास नहोस् : ऋषि धमला Politics & Governance
Politics & Governance
3w ago

म सरकारको पक्षमा छु, तर प्रेसलाई दबाबमा राख्ने प्रयास नहोस् : ऋषि धमला

१४ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपाली प्रेसमाथि आक्रमणका घटना तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले …

#धमला #पत्रकार #ऋषि
रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ Politics & Governance
Politics & Governance
3w ago

रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले जुन विवाद आएको …

#दबाब #सांसद #महाअभियोग
अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ? Politics & Governance
Politics & Governance
3w ago

अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ?

१४ कात्तिक, (जनकपुर/बारा ) ।  बाराको फेटा गाउँपालिकामा शनिबार बिहान भएको झडप भएको छ । त्यसक्रममा अस्पतालमा तोडफोड तथा मोटरसाइकलमा आगजनी समेत भएको छ । झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर एक युवक …

#झडप #बारा #गोली
सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक Politics & Governance
Politics & Governance
3w ago

सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

१४ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष …

#कांग्रेस #ध्यानाकर्षण #समसामयिक
कर्णालीका सुस्त १९ आयोजना : ६ पटकसम्म म्याद थप्दा पनि बनेनन् Politics & Governance
Politics & Governance
3w ago

कर्णालीका सुस्त १९ आयोजना : ६ पटकसम्म म्याद थप्दा पनि बनेनन्

१४ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले लामो समयदेखि अलपत्र परेका १९ वटा आयोजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई पटक–पटक अवसर दिँदैआएको खुलेको छ । निर्माण व्यवसायीले हरेक पटकका छलफलमा काम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा …

#पटक #आयोजना #व्यवसायी
जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ? Politics & Governance
Politics & Governance
3w ago

जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?

१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक …

#शर्मा #गिरफ्तारी #जनार्दन
मोदिआइनको नजरमा ‘म’ Politics & Governance
Politics & Governance
3w ago

मोदिआइनको नजरमा ‘म’

विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजल बन्दीगृहमा बस्दा ‘मोदिआइन’ लघुउपन्यास लेखेका छन्। त्यसमा एउटी बूढी आमैले बालकलाई दिएको उपदेश मेरो मनमा गडेर बसेको छ- ‘ठूला मानिस थरीथरीका हुन्छन्, असल मानिस भने एकथरीका मात्र हुन्छन्। ठूलो हुनपट्टि नलाग्नू, असल …

#असल #मोदिआइन #हुनपट्टि
पूर्वराजा वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति खोज्दै सरकार Politics & Governance
Politics & Governance
3w ago

पूर्वराजा वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति खोज्दै सरकार

१३ कात्तिक, काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको चल/अचल सम्पत्ति खोज्दैछ । यस निम्ति संघीय सरकारले सबै स्थानीय तहमा पत्राचार गरेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन …

#सम्पत्ति #नाम #रहे
रास्वपा सांसद भन्छन्– न्यायाधीशहरूउपर अब महाभियोगतर्फ किन नजाने ? Politics & Governance
Politics & Governance
3w ago

रास्वपा सांसद भन्छन्– न्यायाधीशहरूउपर अब महाभियोगतर्फ किन नजाने ?

१४ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि …

#सर्वोच्च-अदालत #सांसद #महाभियोगतर्फ
विकसित राजनीतिक घटनाक्रमबारे निरन्तर छलफलमा रवि, के–के भयो ? Politics & Governance
Politics & Governance
3w ago

विकसित राजनीतिक घटनाक्रमबारे निरन्तर छलफलमा रवि, के–के भयो ?

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको धार्मिक भ्रमण सकेर फर्केपछि पार्टीभित्र आन्तरिक संवादलाई तिव्रता दिएका छन् । सभापति लामिछानेले फर्केको अर्को दिन बुधबार बिहान प्रधानमन्त्री बालेन शाहसँग भेटे । समसायिक …

#रवि-लामिछाने #बालेन-शाह #रास्वपा
पत्रकार रिहा हुँदैमा प्रश्न सकिंदैन, पक्राउको निर्देशन कसले दियो ? : विश्वप्रकाश शर्मा Politics & Governance
Politics & Governance
3w ago

पत्रकार रिहा हुँदैमा प्रश्न सकिंदैन, पक्राउको निर्देशन कसले दियो ? : विश्वप्रकाश शर्मा

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा सरकारसँग जवाफदेहिता माग गरेका छन् । पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिएको मान्न नसकिने उल्लेख गर्दै उनले पक्राउको …

#पत्रकार #शर्मा #रिहा
फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन Politics & Governance
Politics & Governance
3w ago

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन

१४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने …

#पुल #बढाउन #गुरुङ
Build #2612