Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3142 Indexed in Feed
Read Count 16612 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण Politics & Governance
Politics & Governance
1w ago

निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको …

#मकवानपुर #राप्रपा #अनुशासन
महाभियोगका दुई संवैधानिक बाटा : रास्वपा सांसद पनि दुई लाइनमा Politics & Governance
Politics & Governance
1w ago

महाभियोगका दुई संवैधानिक बाटा : रास्वपा सांसद पनि दुई लाइनमा

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रश्न उठेपछि महाभियोग लगाउने कि नलगाउने भनेर सत्तारुढ दल रास्वपा आन्तरिक छलफलमा छ । तर कसरी अगाडि बढ्ने भन्ने निर्क्यौल भइसकेको छैन । रास्वपा प्रवक्ता जगदीश खरेल न्याय क्षेत्रसँग …

#सर्वोच्च-अदालत #रास्वपा #बढ्ने
प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, 'सही समय …

#बालेन-शाह #सही #उम्किन्छु
कांग्रेसले बोलायो संसदीय दलको बैठक Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले बोलायो संसदीय दलको बैठक

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। आजमात्रै कांग्रेस सभापति …

#दलको #कांग्रेस #संसदीय
प्रश्न उठेका न्यायाधीशमाथि छानबिन गर्न महाभियोग सिफारिस समिति बनाउन रास्वपा सांसदहरूको राय Politics & Governance
Politics & Governance
2w ago

प्रश्न उठेका न्यायाधीशमाथि छानबिन गर्न महाभियोग सिफारिस समिति बनाउन रास्वपा सांसदहरूको राय

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूले प्रश्न उठेका न्यायाधीशउपर महाभियोगको प्रक्रियामा अगाडि बढ्न उपयुक्त हुने राय दिएका छन् । रास्वपाबाट निर्वाचित कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदहरूले महाअभियोगको विषयमा उनीहरूले  शुक्रबार …

#सांसद #राय #कानुन
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै Politics & Governance
Politics & Governance
2w ago

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै

१५ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुवै पार्टीबीच यही कात्तिक १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ। एकता घोषणा सभाको आयोजना कात्तिक १७ …

#कम्युनिस्ट #नेतृत्व #कात्तिक
मधेशमा बजेट खर्च प्रणाली थप व्यवस्थित बनाइँदै Politics & Governance
Politics & Governance
2w ago

मधेशमा बजेट खर्च प्रणाली थप व्यवस्थित बनाइँदै

१५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरूमा आर्थिक अनुशासन, वित्तीय जवाफदेहिता र सुशासन कायम गर्न नयाँ बजेट खर्चसम्बन्धी कार्यविधि लागू गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले सार्वजनिक वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, …

#बजेट #मधेश #वित्तीय
राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ? Politics & Governance
Politics & Governance
2w ago

राज्य सञ्चालन कि बिचौलियाको स्वार्थ संरक्षण ?

जनताले नयाँ सरकारबाट केवल नयाँ अनुहार, नयाँ भाषण र नयाँ प्रतिबद्धता खोजेका होइनन्। उनीहरूले काम गर्ने शैलीमा परिवर्तन, प्रशासनिक व्यवहारमा सुधार, सार्वजनिक सेवाको प्रभावकारिता र राज्यप्रतिको विश्वास पुनःस्थापना हुने अपेक्षा गरेका हुन्। सरकारमा पुगेपछि नागरिकले पुरानो …

#प्रशासनिक #राज्य #केवल
कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले पाँच वर्ष शासन गर्ने म्यान्डेट पाएको कुरालाई कांग्रेसले सम्मान गरेको बताएका छन् । यस्तै, कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको कुरालाई सरकारले सम्मान गर्नुपर्ने उनले बताए …

#गगन-थापा #कांग्रेस #म्यान्डेट
सरकारलाई गगन थापाका पाँच सन्देश Politics & Governance
Politics & Governance
2w ago

सरकारलाई गगन थापाका पाँच सन्देश

१५ कात्तिक, काठमाडौं । कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै त्यसमा जवाफ खोजेका छन् । पार्टी कार्यालयमा पदाधिकारीहरुसँगको छलफलपछि आइतबार विशेष सम्बोधन गर्दै उनले प्रहरीको कार्यशैली, अभिव्यक्ति स्वतन्त्रता, …

#गगन-थापा #कार्यशैली #कात्तिक
न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा Politics & Governance
Politics & Governance
2w ago

न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतालाई अक्षुण्ण राख्नेबारे छलफल गर्न आफूहरू तयार रहेको बताएका छन् । आइतबार समसामयिक विषयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई …

#गगन-थापा #न्यायपालिका #स्वतन्त्रता
सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस Politics & Governance
Politics & Governance
2w ago

सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारबारे धारणा सार्वजनिक गर्दै थापाले सरकारको ध्यान अर्थतन्त्र सुधार गर्नेमा भन्दा बाहिरी कुरामा भएको …

#अर्थतन्त्र #थापा #कांग्रेस
Build #2612