Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

Onlinekhabar •
November 01, 2026 • 02:01 PM
3
3 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, 'सही समय …

प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि कमेन्ट गरेका छन्।

उनले प्रधानमन्त्रीलाई सही समय कहिले आउँछ भनेर सोधेका छन्। बेनले पनि आइतबार दिउँसो विभिन्न २८ जना पत्रकारहरूको नाम मेन्सन गर्दै उक्त सूचीमा नपर्नेहरूलाई पनि के पत्रकार भन्नु भनेर लेखेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

प्रधानमन्त्री बालेन्द्र शाह तिहारको सार्वजनिक बिदामा फरक लुकमा देखिएका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कालो पहिरन र कालो चस्मामा देखिएको आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका हुन्। तिहार...

#बालेन-शाह #प्रधानमन्त्रीको
Compare →
Nagarik News
4d ago
महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीमाथि राजनीतिक प्रहार गरेका छन्।

#बालेन-शाह #नदेखे
Compare →

Related Stories

Politics & Governance
Build #2612