प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘सही ...