Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3131 Indexed in Feed
Read Count 16385 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

571 stories
सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प Politics & Governance
Politics & Governance
1w ago

सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

१७ कात्तिक, काठमाडौं । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्‍यायो । बाढीबाट १२ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ । नेपाल विद्युत् प्राधिकरण …

#जलविद्युत् #विद्युत-प्राधिकरण #आयोजना
महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू Politics & Governance
Politics & Governance
1w ago

महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा उठेका प्रश्नमा पहिले आफैँ प्रष्ट हुन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपालाई यस्तो सुझाव …

#सर्वोच्च-अदालत #कांग्रेस #रास्वपा
कांग्रेसले भन्यो : प्रधानमन्त्री कार्यालय यातनागृह जस्तो भयो Politics & Governance
Politics & Governance
1w ago

कांग्रेसले भन्यो : प्रधानमन्त्री कार्यालय यातनागृह जस्तो भयो

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यातना गृहजस्तो भइरहेको टिप्पणी गरेको छ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया विवादमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकसहित दुई कर्मचारीलाई कार्यस्थलबाटै नियन्त्रणमा …

#मन्त्रिपरिषद् #कांग्रेस #भइरहे
तीन वर्षमा बन्नुपर्ने संसद् भवन सात वर्षसम्म बनेन, संसदीय समितिको चासो Politics & Governance
Politics & Governance
1w ago

तीन वर्षमा बन्नुपर्ने संसद् भवन सात वर्षसम्म बनेन, संसदीय समितिको चासो

१७ कात्तिक, काठमाडौं । काठमाडौंको सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवन सम्झौताअनुसार तीन वर्षमा सम्पन्न हुनुपर्ने थियो । तर, सात वर्ष पुग्न लाग्दा समेत निर्माणाधीन नै छ । यो विषयप्रति संसदीय समितिले चासो लिएका छन् । …

#निर्माणाधीन #संसद् #भवन
फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम Politics & Governance
Politics & Governance
1w ago

फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

१७ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ …

#कानुन #मेलमिलाप #फौजदारी
ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं Politics & Governance
Politics & Governance
1w ago

ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको …

#प्रचण्ड #कम्युनिष्ट #नेकपा
कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको …

#देउवा #निष्पक्ष #छानबिन
नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति Politics & Governance
Politics & Governance
1w ago

नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति

१७ कात्तिक, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने पक्का भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल रिको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि यो निश्चित भएको हो । नेपाल रिले यसअघि पनि …

#मन्त्रिपरिषद् #हकप्रद #निष्कासन
सभामुखलाई भेटेर कांग्रेसले भन्यो- संसद्लाई लामो समय खाली राख्न हुँदैन Politics & Governance
Politics & Governance
1w ago

सभामुखलाई भेटेर कांग्रेसले भन्यो- संसद्लाई लामो समय खाली राख्न हुँदैन

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन जतिसक्दो चाँडो बोलाउनुपर्नेमा विपक्षी दलहरू एकमत रहेको सन्देश सभामुख डोलप्रसाद अर्याल पुर्‍याएको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्याललाई …

#सभामुख #कांग्रेस #अर्याल
पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन Politics & Governance
Politics & Governance
1w ago

पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

१७ कात्तिक, काठमाडौं । सरकारले समाचार कक्षभित्रै प्रवेश गरेर भएको धरपकड प्रहरीले आन्तरिक अनुसन्धानका लागि मात्रै भएको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै …

#मात्रै #आन्तरिक #पोखरेल
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू Politics & Governance
Politics & Governance
1w ago

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

१७ कात्तिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ६ वटा निर्णयहरू गरेको …

#मन्त्रिपरिषद् #यस्ता #कात्तिक
Build #2612