Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3123 Indexed in Feed
Read Count 15967 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

569 stories
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१९ कात्तिक, काठमाडौं । भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप …

#मन्त्रिपरिषद् #बालेन-शाह #विदेश
‘सरकारले यसरी नै काम गर्‍यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’ Politics & Governance
Politics & Governance
1w ago

‘सरकारले यसरी नै काम गर्‍यो भने लोकतन्त्र रहँदैन कि उहाँहरू रहनुहुन्न’

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सात महिना भन्दा बढी भइसकेको छ । १३ चैतमा गठन भएको सरकारको मूल्यांकन अहिले गर्नु छिटो होला । तर बिहानीले दिनको सुरुवात गर्दछ भने जस्तो सरकारका सुरुवाती …

#बालेन-शाह #नेतृत्व #रास्वपा
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

१९ कात्तिक, काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म …

#मन्त्रिपरिषद् #कोष #राहत
अमेरिकी डेमोक्रेट सांसदले ट्रम्पमाथि महाअभियोग लगाउलान् ? Politics & Governance
Politics & Governance
1w ago

अमेरिकी डेमोक्रेट सांसदले ट्रम्पमाथि महाअभियोग लगाउलान् ?

१९ कात्तिक, काठमाडौं । मध्यावधि निर्वाचनमा अमेरिकी कंग्रेस (संसद) का दुवै सदनमा बहुमत हासिल गरेपछि डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढाउने अवसर प्राप्त भएको छ । तर, कंग्रेसमा बहुमत हुँदैमा ट्रम्पलाई राष्ट्रपतिको पदबाट …

#निर्वाचन #कंग्रेस #बहुमत
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही Politics & Governance
Politics & Governance
1w ago

संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा …

#संघीयता #मुख्यमन्त्री #शाही
साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न :  सहमहामन्त्री शिवाकोटी Politics & Governance
Politics & Governance
1w ago

साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न :  सहमहामन्त्री शिवाकोटी

१९ कात्तिक, काठमाडौं । कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । शिवाकोटीले साथी मार्फत् आफूलाई प्रहरीले सन्देश पठाएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर  बोलाइएको हो ।  'म …

#शिवाकोटी #सहमहामन्त्री #साइबर
इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स Politics & Governance
Politics & Governance
1w ago

इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स

१९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल 'एक्स' मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, 'हामी हार्नुको एउटै कारण …

#भान्स #युद्ध #जेडी
कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो । सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज …

#कांग्रेस #पदाधिकारी #अनौपचारिक
सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल Politics & Governance
Politics & Governance
1w ago

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

केही दिनपहिले पूर्वी नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्र घुमडुल गर्दा थाहा भयो– हरेक ठाउँका नागरिकलाई स्थानीय चुनाव लागिसकेको छ । पालिकैपिच्छे कम्तीमा १५–२० जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि तयार भइसकेका छन् । यो क्रम …

#उम्मेदवार #सञ्जाल #एजेन्डा
प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने

१८ कात्तिक, काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा …

#बालेन-शाह #काठमाडौं #सचिव
नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी Politics & Governance
Politics & Governance
1w ago

नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

१८ कात्तिक, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्ति पार्टीको नभई सरकारको निर्णय भएको बताएका छन् । बुधबार गोरखामा पत्रकार भेटघाट गर्दै बुर्लाकोटीले यस्तो बताएका हुन् । ‘आज …

#बुर्लाकोटी #गोरखा #बताए
सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार Politics & Governance
Politics & Governance
1w ago

सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार

१८ कात्तिक, काठमाडौं । डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् । बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् । डा. केसीले गत …

#केसी #गोविन्द #अस्वीकार
Build #2612